स्थानीय समाचार

सिरियसको ‘नमान्नु अफ्ठ्यारो’ सार्वजनिक

मोरङ। मोरङको पथरी शनिश्चरेका कुमार सिरियसले ‘नमान्नु अफ्ठ्यारो’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक सिरियसले यसअघि ‘बोकोनैमा बुकी फुल्दा’, ‘उकालीमा लहरै वरपिपल’ नामक गीत सार्वजनिक गरिसकेको छन् । गायक सिरियसको ९ मिनेट ३८...

गायक डिबि जबेगु र नन्दमाया थक्लुङको पालाम “कठैबरी” सार्वजनिक हुँदै

मोरङ्। पालाम गायक डिबि जबेगु र नन्दमाया थक्लुङ को स्वरमा “कठैबरी“ शिर्षक रहेको पालाम बैशाख २० गते सार्वजनिक हुने भएको छ । उक्त दिन बिष्णु मोक्तानको निर्देशनमा निर्मित कठैबरी पालाम आउन लागेको हो । पालामलाई...

फुङलिङ बजार सोमबारदेखि बन्द हुने

ताप्लेजुङ। उद्योग वाणिज्य संघ जिल्ला समिति ताप्लेजुङले सोमबारदेखि फुङलिङ बजारका सम्पुर्ण पसलहरु बन्द गर्ने जनाएको छ । कोरोना भाइरसको संक्रमण दर जिल्लामा समेत तिव्र गतिमा फैलने सक्ने सम्भावित जोखिमलाई न्युनिकरण गर्नका लागि आगामी वैशाख २६...

कियाचु गौरादह अध्यक्षमा राजकुमार माखिम निर्वाचित

झापा। किरात याक्थुङ् चुम्लुङ् गौरादह नगर शाखाको अध्यक्षमा राजकुमार माखिम निर्वाचित भएका छन् । शनिबार सम्पन्न दोस्रो नगर अधिवेशनले माखिमलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । अधिवेशनले माखिमको नेतृत्वमा ११ सदस्यीय कार्य समिति चयन गरेको...

महासंघले झापाली पत्रकारलाई कोभिड संक्रमितलाई उपचारमा सहयोग गर्ने

लिम्बुवानखबर। नेपाल पत्रकार महासंघ झापा शाखाले कोरोना भाइरसबाट संक्रमति पत्रकारलाई सहज उपचारको लागि सहयोग गर्ने भएको छ ।शुक्रबार बसेको महासंघको बैठकले संक्रमित पत्रकारलाई घरमै चिकित्सकको परामर्श अनुसार पोषिलो खानेकुरा, मास्क, सेनिटाइजर र आवश्यकता अनुसार अक्सिजन...

;