स्थानीय समाचार

झापामा तत्काल निषेधाज्ञा जारी नगर्ने– प्रजिअ तिम्सिना

झापा । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जिल्लामा तत्कालै निषेधाज्ञा जारी नगर्ने बताएका छन् । पूर्वीनाका काँकडभिट्टामा बुधबार सीमाको सुरक्षा व्यवस्था र कोभिड–१९ को नियन्त्रण प्रयासलाई प्रभावकारी तुल्याउने विषयमा सरोकारवालासँगको छलफल कार्यक्रममा उनले सो...

मेरिङदेन याक्तेलीमा लिम्बुवान मञ्चको कमिटी गठन

ताप्लेजुङ् । संघीय लिम्बुवान मञ्च नेपाल जिल्ला कार्य समिति ताप्लेजुङ्ले मेरिङदेनको थिङ्लाबु याक्तेलीमा समिति गठन भएको जनाएको छ । लिम्बुवान मञ्चका केन्द्रीय सचिवालय सदस्य मिजोत्लुङ चोङबाङको प्रमुख आतिथ्यतामा नयाँ समिति गठन भएको हो । याक्तेलीमा...

लिम्बुवान मञ्च कानेपोखरी अध्यक्षमा शेरबहादुर तुम्सा

मोरङ्। संघीय लिम्बुवान मञ्च, नेपाल कानेपोखरी गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । सोमबार सम्पन्न गाउँअधिवेशनले शेर बहादुर तुम्साको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो । मञ्चका केन्द्रीय सदस्य थिर बहादुर लावती, लिम्बुवान मञ्चका मोरङ...

मेची सहकारीले झापाको दमकमा एकीकृत बस्ती बसाल्दै

दमक। झापाको दमकमा रहेको मेची सहकारी संस्थाले पूर्वमा नै पहिलो पटक एकीकृत नमुना सहकारी बस्ती निर्माण सुरु गरेको छ । बाहिर कतै घर नभएका र किस्तामा घर लिन सक्ने सदस्यका लागि लक्षित गरेर न्यूनतम जग्गासहित...

अनेमसंघ (क्रान्तिकारी) दमकको अध्यक्षमा संगीता सेरेङ (इक्सा)

दमक । झापा दमक १ कि संगीता सेरेङ (इक्सा) नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल नेपाल महिला संघ (क्रान्तिकारी) दमक नगर कमिटीको अध्यक्षमा चुनिएकी छन् । आज माओवादी नेतृ धर्मशीला चापागाइँको प्रमुख आतिथ्यतामा बालुवाटारस्थित पार्टी कार्यालयमा...

;