स्थानीय समाचार

दुवै मृगौला पिढीत विश्वकर्माद्वारा आर्थिक सहयोगको याचना

दमक। मृगौला पिडित मन बहादुर दर्नाल विश्वकर्माको परिवारले उहाँको उपचारको लागि सहयोगको याचना गरेको छ । वि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरीरहेका मनबहादुरको उपचारको लागि विश्वकर्मा परिवारले सहयोगको याचना गरेको हो । झापाको बुधवारे...

विर्तामोडमा शुक्रबारदेखि शुरु हुने भयो ५० बेडको आइसोलेन सेन्टर

बिर्तामोड। झापामा कोरोना संक्रमितको संख्यादर उच्च हुँदैगएपछि बिर्तामोड नगरपालिकाले आइसोलेसन सेन्टर तयार गरेको छ । मेची आँखा अस्पतालमा ५० बेडको आइसोलेसन सेन्टर तयार गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले बताए । आइसोलेन शुक्रबार देखि संंचालनमा...

माङसेबुङमा १५१ भूमिहीन र २६६० अव्यवस्थित बसोबासी रहेको तथ्याङ्क सार्वजनिक

माङसेबुङ। इलामको माङसेबुङ गाउँपालिकामा १ सय ५१ भूमिहीन सुकुम्बासी तथा दलित र २ हजार ६ सय ६० घरधुरी अव्यवस्थित रुपमा बसोबास गर्दै आएको पाइएको छ । भूमिहीन सुकुम्बासी र भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउन तथा...

दमकमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु

दमक/ कोरोना संक्रमणबाट आज दमकमा थप दुई जनाको ज्यान गएसँगै मृत्यु हुनेको संख्या ४ पुगेको छ । दमक १ र २ का एक÷एक जना पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको नगरपालिकाका स्वास्थ्य निरिक्षक बद्री बरालले...

माईखोलामा पौडी खेल्दा डुबेर एकको मृत्यु

झापा, बैशाख–२१। झापा शिवसताक्षी ८ डुडामारीका २८ बर्षीय जीवन थाम्सुहाङ् पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । सोमबार बेलुका साढे ५ बजे माईखोलामा उनि साथीहरूसंग पौडी खेल्ने क्रममा माईखोलाको बाधबाट बगी बेपत्ता भएका थिए...

;