स्थानीय समाचार

भुटानी बृद्धबृद्धा शरणार्थीहरुले कोरोना विरुद्धको खोप लगाए

लिम्बुवानखबर। कोभिड– १९ विरुद्धको राष्ट्रिय खोप अभियान अन्तर्गत नेपालमा रहेका भुटानी शरणार्थीहरुलाई कोरोना खोप लगाइएको छ । ६५ बर्ष माथिका ज्येष्ठहरुलाई सरकारले लगाउने खोप अभियान कार्यक्रम अन्तर्गत झापा र मोरङमा बस्दैआएका ६५ बर्ष माथिका ६६८...

दुर्गापुरमा नयाँ बजार व्यवस्थापन गठन गर्न सरोकारवालाहरुको माग

झापा। दुर्गापुर बजार व्यावस्थापन समितिले नयाँ कार्य समिति नपाएसँगै यहाँका सरोकारवालाहरुले नयाँ कार्य समिति बनाउन माग गरेका छन् । कन्काई वडा नं. ७ ले आफू खुशी बजार व्यवस्थापन समिति गठन गर्न खोजे पछि समस्या आएको...

कानेपोखरीमा लिम्बुवान मञ्च गठन

मोरङ्। संघीय लिम्बुवान मञ्च, नेपाल कानेपोखरी ७ मा वडा समिति विस्तार भएको छ । बुधबार मञ्चका जिल्ला अध्यक्ष दिलु लिङ्देन लावतीको उपस्थितिमा नयाँ कमिटी गठन भएको हो । विजय चेम्जोङकाे अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति...

दमकबाट दुई महिला पक्राउ, आठको उद्धार

दमक। झापाको दमकबाट महिलालाई घरमै राखी वेश्यावृत्तिमा लगाउँदै आएका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई दमक ६ स्थित नयाँ सब्जीमण्डीमा घरभाडामा लिएर वेश्यावृत्ति गराउँदै आएको विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।...

कियाचु दमकको दशौं अधिवेशन आगामी बैशाख १० गते हुँदै

दमक, १५ चैत्र। लिम्बू समुदायको प्रतिनिधित्व गर्दै आएको संस्था किरात याक्थुङ चुम्लुङ दमक नगर समितिको दशौ अधिबेशन आगामी बैशाख १० गते हुने भएको छ । गत शुक्रबार बसेको चुम्लुङ दमक नगर समितिकोे बैठकले अधिबेशनको मिति...