स्थानीय समाचार

धरान ११ मा लिम्बुवानको टोल समिति गठन

बिजयपुर। संघीय लिम्बुवान मञ्च, नेपाल धरान ११ मा टोल समिति गठन भएको छ । आज अमर श्रेष्ठको अध्यक्षतामा नमुना सुन्दर बस्ती टोल समिति गठन भएको हो । मञ्चका प्रान्तीय सचिव तथा सुनसरी जिल्ला इन्चार्ज भुपेन्द्र...

झापाका पत्रकार सेढाई मातृशोकमा

दमक। नेपाल प्रेस युनियनका सदस्य तथा ग्लोवल संसार मिडीयाका सञ्चालक पत्रकार शेखर सेढाईलाई मातृशोक परेको छ । कमल गाउँपालिका वार्ड नं ७ मुलघर भएका छोराहरु छबिलाल, मोहन, तेजप्रसाद, महेन्द्र, गंगा, सोम, तुलाराम र शेखर सेडाइ...

विराटचोकमा खुल्यो न्यू तावा फेमिली रेष्टुरेण्ट

मोरङ। सन्दरहरैंचाको विराटचोकमा सुविधासम्पन्न न्यू तावा फेमिली रेष्टुरेण्ट शुरु भएको छ । करिब पच्चीस लाख लगानीमा रेष्टुरेण्ट शुरुभएको संचालक राजु साँबाले बताए । शान्त वातावरणमा परिवार सहित खान सकिने उक्त रेष्टुरेण्टमा हप्तामा एकपटक लाइभ सांगीतिक...

सुनुवार समाजको भवन उद्घाटन्

शिवसताक्षी। झापाकाे शिवसताक्षी १ धरमपुरमा निर्मित सुनुवार सेवा समाजको कार्यालय भवन एक समारोह बिच उद्घाटन भएको छ । आज शिवसताक्षी नगरपालिकाका मेयर चन्द्र कुमार सेर्माले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा सुनुवार सेवा समाज झापा...

चुम्लुङ दमक ५ को अध्यक्षमा पुनः बेघा

फागुन । किरात याक्थुङ चुम्लुङ दमक ५ को अध्यक्षमा पुनः भिमराज बेघा चुनिएका छन् । चुम्लुङको आज सम्पन्न छैंठौंै साधारणसभा तथा दोश्रो वडाअधिबेशनले पुनः बेघाको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत...