स्थानीय समाचार

ठेकेदारको लापरवाहीले रतुवामा जिप बगाउँदा २ को मृत्यु

दमक, २३ जेठ । दमक–चिसापानी–रवि (फाल्गुनन्द) सडक निर्माण भईरहेको अवस्थामा बाटो अवरोध भई रतुवा खोलाबाटा तार्ने क्रममा चुलाचुली ५स्थित रतुवा खोलामा अचानक आएको बाढीले जिप बगाउँदा २ जनाको मृत्यु भएको छ । झापाको दमक देखि...

विर्तामाेडमा आदिवासी युवाहरुको भूमिका कार्यशाला सम्पन्न

दमक, झापा । झापाको विर्तामोडस्थित हाेटल ग्राण्ड प्यासिफिक हाेटलमा शिक्षामा बहुभाषिकता र आदिवासी ज्ञानका लागि आदिवासी युवाहरुको भूमिका विषयक कार्यशाला सम्पन्न भएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाको आयोजनामा आयोजित  एक दिने...

स्रष्टा पब्लिकेसनले ल्यायो “सपनाहरुको बही”

दमक, जेष्ठ १२/ शुक्रबार झापाको दमकमा पूर्वेली साहित्यकारहरुको बाक्लो उपस्थितिमा साहित्यकार अभागी थेगुवाको कविता सङग्रह ‘सपनाहरुको बही’ को लोकार्पण भएको छ । झापाको दमक स्थित गोर्खा किचनको सभाहलमा स्रष्टा पब्लिकेसनद्वारा प्रकाशित साहित्यकार थेगुवाको कविता सङग्रह...

माङसेबुङ ६ मा पाँच दिने आधारभूत उद्घोषण तालिम सुरु

दमक, झापा । इलामको माङसेबुङ गाउँपालिकामा पाँच दिने आधारभूत उद्घोषण तालिम सुरु भएको छ । वडास्तरीय महिला समन्वय समितिको आयोजनामा मंगलबार देखि माङसेबुङ ६, चिसोपानी स्थित बाँझो स्वास्थ्य कार्यालयको सभाहलमा उक्त तालिम सुुरु भएको हो ।...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...