स्थानीय समाचार

राप्रपाको मोटरसाइकल र्याली सहितको सभा

दमक। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले झापाको क्षेत्र नं ५ मा मोटरसाइक र्याली सहित सभा गरेको छ । दमकको क्याम्पसमोडबाट मोटरसाइकल रयालीसहित गौरीगञ्ज पुगेका पार्टी कार्यकर्ता तथा शुभेच्छुक स्थानीयहरु सहभागी भएको सभालाई पार्टीका केन्द्रिय अध्यक्ष एवं...

दमकको आठौं नगरसभा शुभारम्भ, पत्रकार पोख्रेल सहित पाँच सम्मानित

दमक। झापाको दमक नगरपालिकाको ८औं नगर सभा (हिउँदे सभा) आज शुरु भएको छ । नगर प्रमुख रोमनाथ ओलीले आर्थिक बर्ष २०७७र०७८ का अहिले सम्मका विकास निर्माण गतिबिधि तथा कार्य प्रगतिको समिक्षासहित निर्धारित योजना तथा कार्यक्रमहरुको...

माङसेबुङ ६ को कावा वडाध्यक्षमा रामचन्द्र राई

माङसेबुङ। इलामको माङसेबुङ ६ मा कार्यवाहक वडाअध्यक्षको जिम्मेवारी वडा सदस्य रामचन्द्र राईले पाएका छन् । स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११६ बमोजिम रामचन्द्र राईले कार्यवाहक वडाअध्यक्षको जिम्मेवारी पाएका हुन् । तत्कालिन नेपाली कांग्रेसबाट...

झापाका पत्रकार दवाडी पत्नी शोकमा

लिम्बुवानखबर। शिवसताक्षी निवासी पत्रकार सताक्षी प्रेस क्लबका निवर्तमान अध्यक्ष छबिलाल दवाडी पत्नी शोकमा परेका छन् । शिवसताक्षी ११ दुधे निवासी पत्रकार दवाडीकी ५९ बर्षिया धर्मपत्नी अनिता दवाडीको आज मंगलबार दिउँसो साढे ३ बजे अचानक निधन...

पत्रकार महासंघ इलामको सचिवमा राम योङहाङको दावी

माङसेबुङ । प्रेस नेपाल इलामले आगामी नेपाल पत्रकार महासंघ इलाममा संगठनको तर्फबाट पत्रकार राम योङहाङको नेतृत्वमा सहभागी हुने जनाएको छ । प्रेस नेपाल जिल्ला समिति इलामको मंगलबार इलामको माङसेबुङमा बसेको बैठकले केन्द्रीय सदस्य योङहाङको नेतृत्वमा...

;