स्थानीय समाचार

माघ ३० मा प्रेस युनियन माइपश्चिमको बनभोज

दमक। नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समिति दमकले यसवर्ष पनि बनभोज कार्यक्रमलाई निरन्तरता दिने भएको छ । दुई वर्षदेखि बर्सेनी आयोजना गरिदै आएको वनभोज कार्यक्रमलाई यसवर्ष पनि यहि माघ ३० गते शुक्रवार आयोजना गरिने निर्णय...

मुसाहाङ् बन्धुको चौथो जिल्ला अधिबेशन सम्पन्न

उर्लाबारी, १८ माघ। मुसाहाङ बंश उत्थान प्रतिष्ठान (इलाम, झापा, मोरङ र सुनसरी) को संयुक्त जिल्ला शाखा समितिको चौथो जिल्ला अधिबेशन सम्पन्न भएको छ । उक्त कार्यक्रम शनिबार प्रतिष्ठानको शाखा कार्यालय उर्लाबारी, मंगलबारेमा भएको हो ।...

मुसाहाङ प्रतिष्ठानको चौथो जिल्ला अधिबेशन सम्पन्न

मिक्लाजुङ। मुसाहाङ बंश उत्थान प्रतिष्ठान जिल्ला शाखा समिति पान्थरको चौथो जिल्ला अधिबेशन सम्पन्न भएको छ । पान्थरको मिक्लाजङ गाउँपालिका वडा नम्बर ८ दुर्दिम्बा(तुरीतेम्बे) पिन्द्रुक्वाबुङमा अधिवेशन सम्पन्न भएको हो । धर्मदेबी नगरपालिका १ नं. वडा प्रतिनिधि...

लिम्बुवान मञ्चको फिदीमका २ वटा वार्डमा संगठन विस्तार

फिदीम। संघीय लिम्बुवान मञ्च, नेपालको फिदीम नगर कार्य समितिले २ वटा वार्डमा संगठन विस्तार गरेको छ । मञ्चका प्रान्तीय महासचिव संगम खनालको प्रमुख उपस्थितिमा भएको राजनीति अन्तरक्रिया तथा पुर्नगठन कार्यक्रममा सो वार्ड कमिटीहरु गठन गरिएको...

माङसेबुङ ६ का प्रदिप साङ्पाङको वडाअध्यक्ष पद रिक्त

इलाम। इलामको माङसेबुङ् गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष प्रदीप साङपाङको पद पार्टी परिवर्तन गरेका कारण रिक्त रहेको छ । आफू निर्वाचित भएको तत्कालिन नेपाली कांग्रेस परित्याग गरी तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश...