स्थानीय समाचार

ओलीको प्रतिगमन रोक्न संयुक्त आन्दोलन आवश्यक : यादव

लिम्बुवानखबर। जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबाट सिर्जित प्रतिगमनको स्थितिलाई रोक्न संयुक्त आन्दोलन आवश्यक रहेको बताएका छन् । सोमबार झापाको दमकमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन...

दमकमा चिचिरी गेन्द्रो दिवस माघ २७ देखि फागुन १ सम्म

दमक। झापाको दमकमा धिमाल जातिय विकास केन्द्रले आफ्नो सांस्कृतिक परिकारको प्रवद्र्धनका लागि फुड फेष्टिबल गर्ने जनाएको छ । केन्द्रले माघ २७ गते देखि फागुन १ गते सम्म चिचिरी गेन्द्रो दिवसको रुपमा फुड फेष्टिबलको आयोजना गर्न...

शिवसताक्षी पापोहाङ् लाओती सयंङको अध्यक्षमा बिर्खध्वोज

शिवसताक्षी। झापाको शिवसताक्षी नगरको पापोहाङ लाओती सयङ्को अध्यक्षमा बिर्खध्वोज लाओती चयन भएका छन् । सयङको २०औं बर्षिक उत्सव कार्यक्रममा आयोजित भेलाले उक्त निर्णय गरेको हो । सो भेलाले उपाध्यक्षमा जानुका लाओती, सचिवमा सन्दिप लाओती, सहसचिवमा...

चुलाचुली गाउँपालिकाद्वारा प्रशिक्षणकाे लागि खेलसामाग्री हस्तान्तरण

चुलाचुली। इलामको चुलाचुली गाँउपालिकाले फूटबल र सितोरियो कराते खेलका लागि आवश्यक सामाग्री हस्तान्तरण गरेका छन् । आज एक कार्यक्रमका बिच गाउँपालिकाका प्रमुख प्रदिपचन्द्र राईद्वारा फूटबलका प्रशिक्षक कुमार गिरी र कराँतेका क्रमिक राई, चन्द्र राई, भिम...

फाकफोकमा लिम्बुवानको अन्तरक्रिया, अध्यक्षमा फुर्सद याेङहाङ

इलाम। संघीय लिम्बुवान मञ्च, नेपाल इलाम जिल्ला समितिले फाकफोक ४ मा राजनीतिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । शनिबार साँझ आयोजित कार्यक्रम मञ्चका प्रान्तीय महासचिव शान्ता योङहाङको प्रमुख आतिथ्यतामा आयोजना गरेको हो । संघीय...

;