स्थानीय समाचार

संघीय मञ्च मेचीकाली अभियानमा निरन्तर अघि बढ्दै, लिम्बुवानमा संगठन विस्तार र प्रशिक्षण तिब्र पार्दै

लिम्बुवानखबर। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च निरन्तर मेचीकाली अभियानको क्रममा लिम्बुवानको विभिन्न जिल्लाहरुमा निरुन्तर कार्यक्रम गरिरहेको छ । मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च, नेपाल र संघीय दलित मुक्ति मञ्चको आयोजनामा कार्यक्रमहरु भईरहेका छन् । धनकुटाको चौविसे...

सूर्यदर्शन साकोसले ल्यायो ५ लाखको निशुल्क दुर्घटना बीमा

दमक। दमक ६ स्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले पाँच लाखको निशुल्क दुर्घटना बीमा कार्यक्रम ल्याएको छ । संस्थाले आज देखि आफना सदस्यहरुका लागि पाँच लाख रुपैयाँ सम्मको दुर्घटना बीमा गरिदिने कार्यक्रम ल्याएको हो...

माघ ३० मा प्रेस युनियन माइपश्चिमको बनभोज

दमक। नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समिति दमकले यसवर्ष पनि बनभोज कार्यक्रमलाई निरन्तरता दिने भएको छ । दुई वर्षदेखि बर्सेनी आयोजना गरिदै आएको वनभोज कार्यक्रमलाई यसवर्ष पनि यहि माघ ३० गते शुक्रवार आयोजना गरिने निर्णय...

मुसाहाङ् बन्धुको चौथो जिल्ला अधिबेशन सम्पन्न

उर्लाबारी, १८ माघ। मुसाहाङ बंश उत्थान प्रतिष्ठान (इलाम, झापा, मोरङ र सुनसरी) को संयुक्त जिल्ला शाखा समितिको चौथो जिल्ला अधिबेशन सम्पन्न भएको छ । उक्त कार्यक्रम शनिबार प्रतिष्ठानको शाखा कार्यालय उर्लाबारी, मंगलबारेमा भएको हो ।...

मुसाहाङ प्रतिष्ठानको चौथो जिल्ला अधिबेशन सम्पन्न

मिक्लाजुङ। मुसाहाङ बंश उत्थान प्रतिष्ठान जिल्ला शाखा समिति पान्थरको चौथो जिल्ला अधिबेशन सम्पन्न भएको छ । पान्थरको मिक्लाजङ गाउँपालिका वडा नम्बर ८ दुर्दिम्बा(तुरीतेम्बे) पिन्द्रुक्वाबुङमा अधिवेशन सम्पन्न भएको हो । धर्मदेबी नगरपालिका १ नं. वडा प्रतिनिधि...

;