स्थानीय समाचार

माङसेबुङमा धमाधम अपाङ्गता परिचयपत्र वितरण गरिदै

माङसेबुङ। इलामको माङसेबुङ गाउँपालिकाले अपाङ्गता परिचयपत्र वितरण गरेको छ । शनिबार माङसेबुङ गाउँपालिकाको ५ नम्बर वडामा शिविर संचालन गरि ३ र ५ का केही छुटेका व्यक्तिहरुलाई अपाङ्गता परिचयपत्र वितरण गरेकोे हो । गत पुष ८...

किरात मोर्चा लिम्बुवानको संयोजन समिति गठन

विर्तामोड। किरात मोर्चा लिम्बुवान संयोजन समितिको संयोजकमा एम.डी. किराती चयन भएका छन् । किरात मोर्चाले शुक्रवार बिर्तामोडमा पत्रकार भेटघाट गर्दै एम.डी. किरातीको संयोजकत्वमा २२ सदस्यीय किरात मोर्चा लिम्बुवान संयोजन समिति गठन गरेको जानकारी दिएको हो...

लेटाङ् जाँतेमा लिम्बुवानको अन्तरक्रिया सम्पन्न, शिवसताक्षीमा टाेल समिति गठन

मोरङ्। मोरङको लेटाङ् ९ को जाँतेमा संघीय लिम्बुवान मञ्च, नेपालको अन्तरक्रिया कार्यक्रम भएको छ । मञ्चका केन्द्रीय उपाध्यक्ष विशेन्द्र चेम्जोङ्को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि विशेन्द्र चेम्जोङ्ले देशमा राजनीतिक संकट...

छथर गाउँपालिकाले सांस्कृतिक पर्वहरुमा दियो सार्वजनिक विदा

प्रकाश पाक्सावा तेह्रथुम। तेह्रथुम जिल्ला छथर गाउँपालिकाले स्थानीय चाडपर्वहरूमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाले पौष ९ गते सार्वजनिक सुचना जारी गर्दै विभिन्न सांस्कृतिक पर्वको दिन विदा दिएको हो । स्थानिय सरकार संचालन...

खानेपानी आयोजनामा लिम्बुवानले पैसा खाएको आरोप लगाउने एकराज कोइरालाले माफी मागे

धरान। एडिबिबाट ऋण तथा अनुदान लिएर बन्दै गरेको धरान खानेपानी आयोजना सञ्चालन गर्न सहमति गर्दा पैसा खाएको आरोप लगाएका एकराज कोइरालाले संघीय लिम्बुवान मञ्चसँग माफी मागेका छन् । मञ्चका नगर, जिल्ला नेतृत्वले कोइरालाविरुद्ध प्रहरीमा उजुरी...