स्थानीय समाचार

दमकको लाईफलाइन अस्पतालबाट फिजियोथेरापी सेवा शुरु

दमक। दमकको लाईफलाईन अस्पतालले २२औं बार्षिकोत्सवका अवसर पारेर शुक्रबारदेखि फिजियोथेराजी सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालमा आउने विरामीहरुलाई लक्षित गरि दमकमै पहिलोपटक फिजियोथेरापी सेवा विस्तार गरिएको अध्यक्ष डा. तिलक चन्द्र शाहले बताउनु भयो । बार्षिकोत्सव...

दमकमा होटल थ्रि इनको शुभारम्भ, करिब ५ करोड लगानी भएको दावी

दमक। झापाको दमकमा सुविधा सम्पन्न होटलको शुभारम्भ भएको छ । दमक वडा नं. ५ मा आफ्नै भवनमा संचालित होटल थ्रि इनको पुष १७ गते देखि शुभारम्भ भएको हो । लामो समय मलेसियामा होटल क्षेत्रमा अनुभव...

ट्रक दुर्घटनामा परि एकको मृत्यु

माङ्सेबुङ । इलामको माङ्सेबुङ गाउँपालिका–२ भोटेडाँडामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । फाल्गुनन्द सडक अन्तर्गत मिक्लाजुङ्को रविबाट गोलिया काठ बोकेर दमक तर्फ जाँदै गरेको ना. ३ ख. २०५ नम्बरको ट्रक दुर्घटना हुँदा...

दमक कञ्चनजंघामा पुनः मणिकुमार भण्डारी सर्वसम्मत निर्वाचित

दमक। झापा दमकको पुरानो सहकारीमा कहलिएका कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः मणिकुमार भण्डारी निर्वाचित भएका छन् । दमक ८ मा आफ्नै भवनबाट संचालित यो संस्थाले यसक्षेत्रमा छुट्टै पहिचान स्थापित गरिसकेको यो संस्थाको आगामी कार्यकालको...

दमक उद्योग वाणिज्य संघले नगरपालिकालाई बुझायो ज्ञापन–पत्र

दमक। दमक उद्योग वाणिज्य संघले दमक नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । नपाले घर बहाल कर समेत व्यवसायीहरुबाट असुल गरिरहेको हुँदा उद्योगी व्यवसायीहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् । व्यवसायीहरुले नगरपालिकाबाट व्यवसाय दर्ता तथा नविकरणका...