स्थानीय समाचार

दमकमा प्रदेश १ पालिकास्तरीय भलिबल प्रतियोगिता शुरू (हेर्नुहोस खेल तालिकासहित)

दमक। झापाको दमकमा शुक्रबार)देखि प्रदेश एकको पालिकास्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ । दमक नगर भलिबल संघको आयोजनामा दमक २ स्थित हिमाबिको खेलमैदानमा हुने प्रतियोगिताको उदघाटन भलिबल संघ प्रदेश नं १ का उपाध्यक्ष खेम राईले...

माङ्सेबुङकाे पञ्चमीबजारमा पत्रकारिता तालिम सम्पन्न

माङसेबुङ्, ८ माघ । इलामको माङसेबुङ् ६ मा सात दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । माङसेबुङ् वडापालिका ६ को आर्थिक सहयोग र हरप्रहर मिडिया प्रा.लि. इलामको आयोजनामा तालिम सम्पन्न भएको हो । तालिम...

चन्द्रदर्शन सहकारीको अध्यक्षमा शान्ताकुमार विजयी

दमक, माघ ६।  झापाको कमल ५ स्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाको नयाँ सञ्चालक समिति चयनका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । गएराती सम्पन्न मत परिणाम अनुसार संस्थाको अध्यक्षमा शान्ताकुमार राई विजयी...

मुसाहाङ् बंशको तेस्रो ताप्लेजुङ् जिल्ला अधिबेशन सम्पन्न

ताप्लेजुङ्। मुसाहाङ बंश उत्थान प्रतिष्ठान ताप्लेजुङको शाखा समितिको तेस्रो जिल्ला अधिबेशन सम्पन्न भएको छ । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष विष्णुराज मुसाहाङ् लिम्बुको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो । ताप्लेजुङको मैवाखोला–२ माङजारामा सम्पन्न अधिबेशनले कुल बहादुर मुसाहाङको...

दुई सवारी साधान ठोक्किदा दमकमा दुईको मृत्यु

दमक, ५ माघ । आज दमकमा विरामी बोकेको एम्बुलेन्स र अटो एकापसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । दमक ट्राफिक प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको दमक ४ स्थित ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको मे...

;