स्थानीय समाचार

अमेरिकामा बस्दै आएकि मनिषाद्वारा आश्रमलाई लत्ताकपडासहित खाद्यन्न सहयोग

दमक, ११ माघ।  झापाकाे दमक–६ घर भई हाल अमेरिकामा बसोबास गर्दै आएकी मनिषा एवई राईले दमक ९ स्थित अनाथ बालबृद्धाश्रममा जाडोमा उपयोगी लत्ताकपडासहित खाद्यन्न सहयोग गरेकी छिन् । आज आश्रममै एक कार्यक्रम गरि त्यहाँका आश्रित...

दमक मै १२ करोडको उद्योग संचालन, कोरियन प्रविधिको फाइवर सिरक डसना बनाइदै

दमक। झापाको दमक ९ मा १२ करोड बढीको लागतमा फिदर कम्फुटर म्यानुफ्याक्चरर्स प्रालिले एक उद्योग सञ्चालनमा ल्याएका छन । उक्त उद्योग एक बर्ष अघिदेखि तीन सिटौंला दाजुभाई लक्ष्मी प्रसाद सिटौला, नायारण सिटौला र केशव सिटौलाले...

पौडेल वंश महासंघको झापा जिल्ला अध्यक्षमा नेत्र पौडेल चयन

दमक। आत्रेय गोत्रीय पौडेल वंश सम्बद्ध संस्थाहरुको छाता संगठन पौडेल वंश महासंघ झापाको प्रथम जिल्ला भेला दमकमा सम्पन्न भएको छ । आज भएको भेलाले बर्षौंदेखि अस्तित्वमा रहेका पौडेल सम्बद्ध विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुसहित पौडेल बन्धुहरु...

होलसेल व्यवसायी संघ दमकको अध्यक्षमा रिङ कुमार आचार्य

दमक। होलसेल व्यवसायी संघ दमकको अध्यक्षमा रिङ कुमार आचार्य चयन भएका छन् । शुक्रबार भएको संघको प्रथम साधारणसभाबाट आचार्यको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । सर्वसम्मत गठित समितिको उपाध्यक्षमा भक्तवहादुर बस्नेत, सचिवमा राम...

दमकमा मदन भण्डारी स्पोर्टस एकाडेमीको सरसफाई कार्यक्रम

दमक, १० माघ । मदन भण्डारी स्पोर्टस एकाडेमीले दमकमा सरसफाई कार्यक्रम गरेको छ । आज भएको उक्त कार्यक्रम दमक बसपार्कबाट शुरु गरेर गणतन्त्र चोकसम्म पुगेर समापन गरिएको थियो । उक्त सरसफाई अभियानलाई दमक नगरपालिकाका प्रमुख...

;