स्थानीय समाचार

दुई सवारी साधान ठोक्किदा दमकमा दुईको मृत्यु

दमक, ५ माघ । आज दमकमा विरामी बोकेको एम्बुलेन्स र अटो एकापसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । दमक ट्राफिक प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको दमक ४ स्थित ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको मे...

लिम्बुवान मञ्च दमकको बनभोज कार्यक्रम सम्पन्न

दमक।संघीय लिम्बुवान मञ्च, नेपाल दमक नगर समितिले बनभोज कार्यक्रम आयोजना गरेको छ । इलाम चुलाचुली ५ को पर्यटकीय क्षेत्र चपेटीमा उक्त कार्यक्रम आयोजना गरिएको हो । लिम्बुवान मञ्च दमक नगरका अध्यक्ष याम लिम्बुले नगर समिति...

पाँचथर महासंघको साधारणसभाबाट ४ जना पत्रकार पुरस्कृत

फिदिम। इगल एफ एम पाँचथरका स्टेसन म्यानेजर उपेन्द्र येक्तेनसहित पाँचथरका ४ जना पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ पाँचथर शाखाको शुक्रवार बार्षिक साधारणसभा कार्यक्रमबाट पुरस्कृत भएका छन् । काम चलाउ सरकारका भौतिक पुर्वाधार...

मुसाहाङ प्रतिष्ठान संखुवासभाको चौथो जिल्ला अधिबेशन सम्पन्न

संखुवासभा। मुसाहाङ बंश उत्थान प्रतिष्ठान जिल्ला शाखा समिति संखुवासभाको चौथो जिल्ला अधिबेशन सम्पन्न भएको छ । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बिष्णुराज मुसाहाङ लिम्बूको प्रमुख आतिथ्यतामा आइतबार कार्यक्रम सम्पन्न भएको हो । जिल्ला अधिबेशनले अगमे मुसाहाङको अध्यक्षतामा...

लाइफलाइन अस्पतालको नयाँ अध्यक्षमा – डा. मुक्तिनाथ भट्टराई

दमक। दुई दशक अघि स्थापना भएको दमककै पुरानो अस्पताल लाईफलाईन अस्पताल प्रालिले नयाँ नेतृत्व पाएको छ । अस्पतालको २२ औं साधारणसभाले डा. मुक्तिनाथ भट्टराईको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । मंगलबार सम्पन्न सधारणसभाबाट...

;