स्थानीय समाचार

साँवा वंशको वंशावली प्रकाशन हुने

छथर। हाङ्बेरु हाङ् साँवा वंशावली प्रकाशनकोे कामलाई तिब्रता दिने जनाइएको छ । तेह्रथुम छथरको शुक्रबारे बजारमा साँवा वंश उत्थान समितिको बसेको विस्तारित बैठकले वंशावली प्रकाशनलाई तिब्रता दिने निर्णय गरेको हो । वंश उत्थानले प्रकाशन गरेको...

चुलाचुली १ मा चासोक मनाइयो

चुलाचुली।इलामको चुलाचुली १ मा किरात याक्थुङ् चुम्लुङ् वार्ड अन्तर्गत चासाेक समितिकाे आयोजनामा चासोक तङ्नाम कार्यक्रमको आयोजना गरिएको छ । लिम्बु जातीहरुले मंसिरे पूर्णेलाई उधाैली पुजाको रुपमा चासोक तङ्नाम मान्ने गरेका छन् । यो तङ्नामलाई अन्नवाली...

दमकको लाईफलाइन अस्पतालबाट फिजियोथेरापी सेवा शुरु

दमक। दमकको लाईफलाईन अस्पतालले २२औं बार्षिकोत्सवका अवसर पारेर शुक्रबारदेखि फिजियोथेराजी सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालमा आउने विरामीहरुलाई लक्षित गरि दमकमै पहिलोपटक फिजियोथेरापी सेवा विस्तार गरिएको अध्यक्ष डा. तिलक चन्द्र शाहले बताउनु भयो । बार्षिकोत्सव...

दमकमा होटल थ्रि इनको शुभारम्भ, करिब ५ करोड लगानी भएको दावी

दमक। झापाको दमकमा सुविधा सम्पन्न होटलको शुभारम्भ भएको छ । दमक वडा नं. ५ मा आफ्नै भवनमा संचालित होटल थ्रि इनको पुष १७ गते देखि शुभारम्भ भएको हो । लामो समय मलेसियामा होटल क्षेत्रमा अनुभव...

ट्रक दुर्घटनामा परि एकको मृत्यु

माङ्सेबुङ । इलामको माङ्सेबुङ गाउँपालिका–२ भोटेडाँडामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । फाल्गुनन्द सडक अन्तर्गत मिक्लाजुङ्को रविबाट गोलिया काठ बोकेर दमक तर्फ जाँदै गरेको ना. ३ ख. २०५ नम्बरको ट्रक दुर्घटना हुँदा...

;