स्थानीय समाचार

याक्खा छुम्मा झापाको अध्यक्षमा मच्छिन्द्र

दमक। मच्छिन्द्र कुमार याक्खालाई सर्वसम्मत अध्यक्षमा चयन गर्दै किरात याक्खा छुम्मा झापाको चौंथो जिल्ला अधिवेशन बुधबार दमकमा सम्पन्न भएको छ । यहाँ स्थित किरात भवन रायाली सेवा संघको सभाहलमा सम्पन्न अधिवेशनले याक्खाको अध्यक्षतामा ९ सदस्यीय...

मेरिङ्देनमा लिम्बुवान मञ्च गठन

ताप्लेजुङ। ताप्लेजुङको मेरिङ्देनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपालको वार्ड कमिटी गठन गरेको छ । मेरिङ्देन गाउँपालिका समितिको आयोजनामा वडा नं. १ मा अम्बुहाङ एभेङको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरिएको हो ।...

माङसेबुङमा धमाधम अपाङ्गता परिचयपत्र वितरण गरिदै

माङसेबुङ। इलामको माङसेबुङ गाउँपालिकाले अपाङ्गता परिचयपत्र वितरण गरेको छ । शनिबार माङसेबुङ गाउँपालिकाको ५ नम्बर वडामा शिविर संचालन गरि ३ र ५ का केही छुटेका व्यक्तिहरुलाई अपाङ्गता परिचयपत्र वितरण गरेकोे हो । गत पुष ८...

किरात मोर्चा लिम्बुवानको संयोजन समिति गठन

विर्तामोड। किरात मोर्चा लिम्बुवान संयोजन समितिको संयोजकमा एम.डी. किराती चयन भएका छन् । किरात मोर्चाले शुक्रवार बिर्तामोडमा पत्रकार भेटघाट गर्दै एम.डी. किरातीको संयोजकत्वमा २२ सदस्यीय किरात मोर्चा लिम्बुवान संयोजन समिति गठन गरेको जानकारी दिएको हो...

लेटाङ् जाँतेमा लिम्बुवानको अन्तरक्रिया सम्पन्न, शिवसताक्षीमा टाेल समिति गठन

मोरङ्। मोरङको लेटाङ् ९ को जाँतेमा संघीय लिम्बुवान मञ्च, नेपालको अन्तरक्रिया कार्यक्रम भएको छ । मञ्चका केन्द्रीय उपाध्यक्ष विशेन्द्र चेम्जोङ्को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि विशेन्द्र चेम्जोङ्ले देशमा राजनीतिक संकट...

;