स्थानीय समाचार

दमक नगरपालिकामा कांग्रेसको चार सुत्रीय शैक्षिक माग पेश

दमक। दमक क्षेत्रका सामुदायिक बिद्यालयहरुमा देखिएका समस्याको बारेमा मंगलवार नेपाली काङ्ग्रेस दमक नगर समितिले स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ । लामो समयदेखि दमकको शैक्षिक क्षेत्र अस्तव्यस्त रहेको छ तर स्थानीय सरकारले प्रभावकारी काम गर्न नसकेको...

कलाकार तथा रंगकर्मी राजकुमार आङ्देम्बे मातृशोकमा

माङसेबुङ्। सामाजिक तथा सांस्कृतिक अभियन्ता, रंगकर्मी, अभिनेता तथा चलचित्रकर्मी राजकुमार आङदेम्बे मातृशोकमा परेका छन् । अभियन्ता आङ्देम्बेको आमा हाङसरुङबा मनरथी आङदेम्बे लिम्बूको ८१ बर्षको उमेरमा निधन भएको हो । मृतक पान्थरको याङनाम लिगिम्बा हाल फालेलुङ...

आठराई आदिवासी जनजाती समन्वय परिषद अध्यक्षमा मृगेन इङ्नाम

तेह्रथुम। तेह्रथुमको आठराई गाउँपालिकामा आदिवासी जनजाति समन्वय परिषद गठन भएको छ । आज आठराईको संक्रान्तिबजारमा आयोजित एक कार्यक्रममा मृगेन इङ्नामको अध्यक्षतामा समन्वय परिषद गठन भएको हो । उक्त कार्यक्रमले परिषदको उपाध्यक्षमा तिल बहादुर गुरुङ् र...

दमक एण्डभान्स हस्पिटलको अध्यक्षमा पुनलः माधव पराजुली

दमक । झापाको दमक ६ मा संचालित एड्भान्स मल्टिस्पेसियलिटी हस्पिटलको अध्यक्षमा माधव पराजुली चुनिएका छन् । अस्पतालको आफ्नै सभाहलमा आज सम्पन्न ५ औँ वार्षिक साधारणसभाले पराजुलीको अध्यक्षतामा ९ सदस्यीय अस्पताल सञ्चालक समिति सर्वसम्मत रूपमा चयन...

मेचीनगरमा ५ दिने क्षमता अभिबृद्धी तथा शसक्तिकरण तालिम शुरु

मेचीनगर। झापाको मेचीनगरमा क्षमता अभिमूखिकरण तथा शसक्तिकरण तालिमको उद्घाटन भएको छ । नेपाल आदिवासी जनजाति महासंघ मेचीनगर वडा नं. १२ ले आयोजना गरेको तालिम ५ दिनसम्म चल्ने बताइएको छ । उक्त कार्यक्रमको आज संचारकर्मी तथा...

;