स्थानीय समाचार

झापाका दुई स्थानीय तह बुधवारदेखि बन्द हुने

झापा । कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि झापाका दुई स्थानीय तह बुधवारदेखि बन्द हुने भएका छन् । ​ बाह्रदशी र झापा गाउँपालिका कार्यालय मङ्सिर ३ गतेदेखि बन्द हुने सम्बद्ध स्थानीय पालिकाले सूचना प्रकाशन गरी जानकारी...

पाँचथरकाे मिक्लाजुङमा उपचारकाे क्रममा संक्रमितको मृत्यु

रबि।  पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक कोरोना संक्रमितकाे निधन भएकाे छ । काेराेना संक्रमणका कारण मंगलबार एक जना ५१ वर्षीय पुरूषको ज्यान गएको हाे । ज्यान गुमाउने पालिकाकाे वडा नं. ४ का स्थायी बासिन्दा भएकाे जिल्ला...

पाँचथरको मिक्लाजुङमा घर जलेर नष्ट, तीन लाख ५० हजार बराबरको क्षति

मिक्लाजुङ । पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं ६ मेवाखोलामा विद्युत् चुहावट भइ आगलागी हुदाँ तीन लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । आइतबार बिहान स्थानिय धनराज लिम्बूको घरमा आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट...

हुकाहुकी चोकको नामाकरणसहित हुकाहुकी स्तम्भको शिलान्यास

भद्रपुर / कचनकवलको बनियानी चोकलाई आदिबासीहरुले हुकाहुकी चोक नामाकरण गरेका छन् । केही व्यक्तिले हुकाहुकी चोक नामाकरणलाई लिएर विरोध गरिरहेका बेला त्यही ठाउँमा हुकाहुकी चोकको नामाकरणसहित हुकाहुकी स्तम्भको शिलान्यास समेत गरिएको हो । करिव ९...

आजबाट पूर्वाञ्चल दैनिक २६ वर्षमा

दमक। झापाबाट प्रकाशित पूर्वाञ्चल दैनिक पत्रिका प्रकाशनको २६ वर्षमा प्रवेश गरेको छ । बिर्तामोड– १ मा मुख्य कार्यालय रहेको श्री अन्तु प्रकाशन प्रा.लि.द्वारा प्रकाशन हुँदै आएको पूर्वाञ्चल दैनिक आज मंसीर १ गते २५ बर्ष पूरा...