स्थानीय समाचार

मोरङ पथरीशनिश्चरेमा दुई सय युवा नेकपामा प्रवेश

मोरङ । मोरङको पथरी शनिश्चरे-८ मा नेपाली कांग्रेस लगायत विभिन्न पार्टी परित्याग गरी करिव दुई सय युवाहरु नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रबेश गरेका छन । नव प्रवेशी युवाहरुलाई आज पार्टी सम्बद्द युवा संगठन राष्ट्रिय...

शिवसताक्षीमा लकडाउन हट्यो, बजारमा चहलपहल बढ्यो

झिलझिले। झापाको शिवसताक्षीमा जारी एक महिने लकडाउन शुक्रबारदेखि खुलेको छ । शिवसताक्षी नगरपालिकाको शुक्रबार बसेको बोर्ड बैठकले नगरका साप्ताहिक बजार अर्को निर्णय नहुञ्जेल सम्मका लागि बन्द गर्ने निर्णयलाई यथावत गर्दे अन्य स्थायी व्यवसाय भने खुल्ला...

दमकमा एउटै वडामा ६ जनामा काेराना पुष्टि, नपा लेखा शाखा बन्द

दमक/झापाको दमक ५ मा  एकैदिन समुदायका एक पुरुष ५ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाका क्वारेन्टाइन व्यवस्थापन समितिका सचिव कुबेर भट्टराईका अनुसार दमकमा थपिएका सबै वडा नं ५ का हुन् । दमक नगरमा...

सुनिता थेगिमको आवाजमा ‘कावेली खोला’ सार्वजनिक (भिडियो सहित)

माङसेबुङ । पछिल्लो समय एकपछि अर्को चर्चित गीत गाएर चर्चा बटुली रहेका लोकप्रिय गायिका सुनिता थेगिमको सुमधुर आवजमा सजिएको मर्मस्पर्शी लोक भाकाको गीत ‘कावेली खोला’ भिडियो सार्वजनिक गरिएको छ । गीतकार लक्ष्मी काम्बाङको शव्दभावहरुमा संगीतकार कृष्ण...

साँस्कृतिक अतिक्रमण रोक्न अभियान्ताहरु संगठित

(पाँचथर) पछिल्लो समय पाँचथरबाट सुरु भएको साँस्कृतिक पुनर्जागरण अभियानलाई मूर्त रुप दिन आन्दोलनको प्रारुप निर्माण भएको छ । याक्थुङ (लिम्बू) जातिको संस्कृतिमाथि जारी अतिक्रमणलाई रोक्न र अप्रभंसित भएका विभिन्न मुन्धुमिक, ऐतिहासिक गाउँ–ठाउँको मौलिक नाम पुनस्र्थापित...