स्थानीय समाचार

दमकमा एकै दिन तीन संक्रमितको मृत्यु

दमकमा संक्रमणबाट मृत्यु हुनेको सँख्या १८ पुग्यो दमक । दमकमा आज साँझ एकजना कोरोना संक्रमितको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या तीन पुगेको छ । नगरपालिकाको स्वास्थ्य शाखाका कुवेर भट्टराईका अनुसार आज साँझ ६ वजे दमक...

झापामा आठ पत्रकार कोरोना संक्रमित, पाँचले जिते, तीन जना होम आइसोलेसनमा

दमक। कोरोना भाइरसका कारण विश्वमा लाखौंले ज्यान गुमाइ सकेका छन् । पछिल्लो समय अग्रस्थानमा खटिएर सूचना प्रवाह गर्ने संचारकर्मी समेत संक्रमित हुने क्रम बढ्दो छ । झापा जिल्लामा मात्रै आठ पत्रकार कोरोना संक्रमित भएका छन्...

सागर केरूङकाे लिम्बू म्युजिक भिडियो युप्पारुङ सार्वजनिक

फेदेन। एक पछि अर्को चर्चित भिडियोहरु निर्देशन गर्दै आएका सागर केरुङकाे निर्देशनमा शनिबार लिम्बू म्युजिक भिडियो युप्पारुङ सार्वजनिक भएको छ । पान्थरको नाम्फुन्यक (लब्रेकुटी), तिलिजङ (सिलाैटी), थाक्के माङहिम (थाक्ले मन्दिर), सुम्हा?लुङ, साधुटार, मिलुङ झरना लगायत...

इलाम नपाले विज्ञापन कर नतिरेको भन्दै होडिङ बोर्ड हटाउन शुरु

रासस इलाम ।  इलाम नगरपालिकाले नगरभित्र विभिन्न स्थानमा टाँगिएका होडिङ बोर्डहरु हटाउन शुरु गरेको छ । विज्ञापन कर नबुझाउने कम्पनीका विज्ञापनयुक्त होडिङ बोर्डहरु हटाउन शुरु गरिएको नगरपालिकाले जनाएको छ । नगर क्षेत्रमा प्रदूषित बनाउने गरी...

इलामका डाँडाकाँडामा दूध बोक्ने घोडाहरुसँगै साइक्लिङको मज्जा

इलाम : हरियो चियाबारी र नागबेली सडकमा साइकल कुदाउँदै हिँड्नु पनि एक साहसिक काम हो । साइकल कुदाऔं स्वस्थ रहौं भन्ने नारा सहित सामूहिक रुपमा साइकल यात्राले इलामको पर्यटन प्रवद्र्धनमा सहयोगी भूमिका खेल्ने अपेक्षा लिइएको छ...