स्थानीय समाचार

विद्युत सर्ट भई दमक अस्पतालमा आगलागी

दमक/ विधुत चुहिएर झापाको दमक १ मा रहेको दमक अस्पतालमा आज आगलागी हुदाँ कराेडाैंको क्षति भएको छ । दमक अस्पताल जिल्ला स्तरिय सरकारी अस्पताल हो । अस्पतालको औषधी भण्डारण कक्षमा अचानक विद्युत चुहिएर आगलागी हुदाँ...

पथरीशनिश्चरेमा नेपालमै पहिलो नगर लिग च्याम्पियन गरिँदै

अर्जुन जम्नेली राई राष्ट्रिय स्टाकाइकरसहित दर्जन बढी फुटबलर जन्माएका मोरङको पथरीशनिश्चरे नगरपालिकामा फुटबल इतिहासमै नयाँ आयाम थपिने भएको छ । स्थानीय युवाहरुले नगरमा ‘पथरीशनिश्चरे फुटबल प्रिमियर लिग-२०७७’ गराएर फुटबल इतिहासमा नयाँ आयाम थप्न लागेका हुन्...

दमकमा लगातार कोरोना संक्रमितको मृत्यु , आज फेरि १ थपिए

दमक। कोरोना संक्रमणबाट दमकमा दिनानुदिन मृत्युहुनेको संख्या थप हुँदै गएको छ । आज ५ः३० बजे दमक ५ का खड्का थरका एक ८६ वर्षीय वृद्धाको मृत्यु भएको छ । होम आइसोलेनमा बसेर उपचार गराइरहेका वृद्धालाई कार्तिक...

पाँचथरका दक्षिणी चार स्थानीय तहमा ‘प्रदेश सहयोग कार्यक्रम’

पाँचथर। प्रदेश १ सरकारद्वारा स्विस सरकारको सहयोगमा पाँचथर जिल्लाको दक्षिणी चार गाउँपालिकामा प्रदेश सहयोग कार्यक्रम संचालनमा आएको छ । पहिलो चरणमा कुम्मायक गाउँपालिकामा एकिकृत गाँउविकास रणनितिक योजना तर्जुमा सम्बन्धि गोष्ठी सम्पन्न भएको छ । त्यस...

फियाकद्धारा जिल्ला चुम्लुङको कार्यबहाक बिधानसम्मत भएको जिकीर

दमक। किरात याक्थुङ चुम्लुङ झापाका कार्यवहाक अध्यक्ष शेसेहाङ फियाकले गत कार्तिक १७ गते आफूले पाएको अख्तियारी विधानसम्मत भएको जिकीर गरेका छन् । उनले पाएको कार्यवहाकको अख्तियारी प्रति चुम्लुङका पदाधिकारीहरुको गुनासो सञ्चारमाध्यमहरुमा सार्वजनिक भएपछि फियाकले आफूले पाएको...

;