ओयामको एक दस्तावेज “ओयाम एक तस्वीर” सार्वजनिक
रमेश किरण सापकोटा पाँचथर / पाँचथर याङ्वरक गाउँपालिका साबिक सुन्दर गाउँ ओयामको बारेमा कवि, साहित्यकार सुजन सेलिङद्वारा तयार पारिएको ऐतिहासिक खोजमुलक पुस्तक “ओयाम एक तस्वीर” सार्वजनिक भएको छ । पुस्तक भित्र राजनैतिक, सामाजिक, आर्थिक, पुरात्वतिक...




