स्थानीय समाचार

समाजवादी नेता दिपेन बाला पितृ शोकमा

दमक। समाजवादी पार्टी झापाका अध्यक्ष, पत्रकार महासंघ झापाका पूर्व सचिव साथै दमक राष्ट्रिय बहुमुखी सहकारी संस्थाका संचालक समिति सदस्य एवं युवा नेता दीपेनवाला राईलाई पितृशोक परेको छ । ९९ बर्षको उमेरमा राईका पिता धनवल राईको...

दमककी एक महिलासहित झापामा चारको मृत्य, काेराेना संक्रमित २५ सय नाघ्यो

दमक/ दमक ८ स्थायी ठेगाना भई हाल मोरङ बस्दै आएकी ४२ बर्षिया एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नपाकाे स्वास्थ्य शाखाले जनाए अनुसार मृत्यु हुने ति महिलाको पुरानो स्थायी ठेगाना दमक ८...

शिवसताक्षीमा २५ वर्षीया युवतीको कोरोनाले मृत्यु

दुधे। झापाको शिवसताक्षीमा कोरोना संक्रमित एक स्वास्थ्यकर्मी युवतीको मृत्यु भएको छ। शिवसताक्षी ६ कि २५ वर्षीया युवतीको विराटनगरको नोबेल अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले बताए । विराटनगरबाट उनको...

मृतक पोलहाङमालाइ कुरुम्बेली समाजको आर्थिक सहयोग

दमक। पाँचथरको साविक कुरुम्बामा स्थायी बसोबास भई बसाई सराईको क्रममा झापाको दमकमा बसोबास गर्ने कुरुम्बेलीहरुको सामाजिक संस्थाको रुपमा स्थापित कुरुम्बेली सामाज सेवा संघले विगत २र४ बर्ष देखि दमकमा सक्रिय सामाजिक कार्य गर्दै आइरहेको छ ।...

माङसेबुङकाे रेडस्टार क्लबको अध्यक्षमा पुन: राई निर्वाचित

माङसेबुङ। इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ मा क्रियाशील रेडस्टार क्लबको अध्यक्षमा मदन राई निर्वाचित भएका छन् । शुक्रबार चारसुरेमा सम्पन्न क्लबो चौथो साधारणसभाबाट राई पुन अध्यक्षमा निर्वाचित भएका हुन् । राई यसअघिका समेत क्लबका अध्यक्ष...

;