स्थानीय समाचार

धिमाल जातिय विकास केन्द्रकाे महाधिवेशन स्थगित भएसँगै मनमुटाव शुरू

दमक। धिमाल जातीय विकास केन्द्रमा महाधिबेशनको विषयलाई लिएर संस्थामा आरोपप्रत्यारोप शुरु भएको छ । गत कार्तिक १३ देखि १५ गते सम्म दमकमा हुने भनिएको छैठौ राष्ट्रिय महाधिबेशनलाई लिएर मनमुटाव शुरु भएको हो । २०५० सालमा...

दमकमा कोरोना संक्रमित युवती मृत फेला, उपचाररत अर्का एकको मृत्यु

दमक/ कोरोना संक्रमण पुष्टि भएको दुई दिनपछि दमक ५ की एक युवती आफैं सुत्ने कोठामा मृत भेटिएकी छिन । दमक ५ की २२ वर्षिया दीक्षा लिम्बु मृत फेला परेकी हुन । उनले गएराति झुन्डिएर आत्महत्या...

याक्थुङ् साहित्य प्रतिष्ठानको प्रथम साधारणसभा सम्पन्न

दमक। झापाको दमकमा याक्थुङ साहित्य प्रतिष्ठान (याक्थुङ साप्सक यम्बुगेन)को प्रथम साधारणसभा आज सम्पन्न भएको छ । दमक १ स्थित येहाङनगरको सिरिजङगा टोलमा किरात याक्थुङ चुम्लुङ दमक नगर समिति अध्यक्ष देबेन्द्र चेम्जोङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न...

दमक बेलुकी ४ देखि बिहान ८ बजे सम्म बन्द गरिने

दमक/ झापाको दमकमा भोली (बुधबार)देखि आशिंक लकडाउन हुने भएको छ । नगरपालिकामा नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा रहेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धिको समन्वय समितिको आज बसेको बैठकले भोलीदेखि लागू हुने गरि बेलुका ४ बजेदेखि...

दमकमा निषेधाज्ञासहित बन्द गरिनु पर्ने उद्योगी व्यवसायीहरुको निश्कर्ष

दमक। दमकका उद्योगी व्यवसायीहरुले दमकमा पछिल्लो समय कोरोना संक्रमणको दर उच्च गतिमा बढेको भन्दै तत्कालका लागि निषेधाज्ञासहितको पूर्णरुपमा बन्द गर्नुपर्ने माग गरेको छ । दमक उद्योग वाणिज्य संघले साेमबार गरेको छलफलपछि नगरपालिकालाई सुझाव दिने निर्णय...

;