स्थानीय समाचार

चुलाचुली १ का वडाध्यक्ष पूर्ण लावती मोटरसाईकल दुर्घटनामा परि शक्त घाइते

दमक। इलाम चुलाचुली गाउँपालिका वडा नं. १ का वडाध्यक्ष पूर्ण लावती (ध्रुव) मोटरसाईकल दुर्घटनामा परि घाइते भएका छन् । उनको विर्तामोड स्थित बि.एण्ड सि. हस्पिटलमा उपचार भईरहेको छ । आइतबार साँझ घरतर्फ जाने क्रममा नजिकैको...

शिवसताक्षी १० मा लिम्बुवान भोलेन्टियर्स संगठित

शिवसताक्षी। झापाको शिवसताक्षी १०मा आइतबार संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्स (एल.भी.) कमाण्ड गठन भएको छ । मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्को प्रमुख आतिथ्यतामा अर्पण मगरको कमाण्डमा ३५ सदस्यीय वार्ड कमाण्ड गठन गरिएको एल.भी....

सानुसा लाओतीलाई उपचार सहयोग रकम हस्तान्तरण

दमक। पापोहाङ् लाओती सयङ् चुलाचुली गाउँपालिका समितिले मुटु र दुवै मृगौला पिढीत पाँचथर मिक्लाजुङ् ५ निवासी सानुसा लाओतीलाई ४० हजार ८ सय साठी रुपैयाँ आर्थिक सहयोग झापाको दमकमा एक कार्यक्रम गरी गरि हस्तान्तरण गरेको छ...

दमकमा थप १ जना काेराेना संक्रमितकाे मृृृत्युु, मृतक संंख्या ९ पुग्याे

दमक/  झापाको दमकमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । दमक ७ का अन्दाजी ५२ बर्षिय पुरुषको आज मृत्यु भएको हो । दमक नगरपालिकाका स्वास्थ्य निरिक्षक बद्री बरालका अनुसार ति पुरुषमा ६...

पाःलाम ‘सेम्फुङ नु तुम्फुङ’ सुनिता र इन्द्रसुशिलको स्वरमा सार्वजनिक(भिडियो सहित)

आन्छुमे नसान माङसेबुङ । गायिका सुनिता थेगिम लिम्बू र गायक इन्द्रसुशिल चोङबाङ लिम्बूको आवाजमा सजिएको पाःलाम ‘सेम्फुङ नु तुम्फुङ’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ । गायक गीतकार तथा संगीतकार राजु आङदेम्बे लिम्बूको शव्द तथा लय संकलन...