स्थानीय समाचार

याङ्वरकमा लिम्बुवानको प्रशिक्षण कार्यक्रम

पाँचथर/ पाँचथरको याङ्वरक गाउँपालिकामा संघीय लिम्बुवान मञ्च, नेपाल याङवरक गाउँपालिका समितिकाे एक दिने प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । शनिबार सम्पन्न प्रशिक्षण पाँचथर बहुमुखी क्याम्पसका प्राध्यापक तथा लिम्बुवानका युवा नेता मधुराज केरुङ्ले सहजीकरण गरेका...

कोरोनाबाट शिवसताक्षी र दमकका २ जनाको मृत्यु

झापा । झापाकाे शिवसताक्षी र दमकमा  थप दुई जना कोरोना संक्रमण संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक एक र अर्काे शिवसताक्षीका रहेका छन् । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ५ का ढुंगाना...

हिलिहाङमा सुमन योङहाङकाे अध्यक्षतामा ‘संघीय युवा मञ्च’ गठन

पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ३ पञ्चमीमा सुमन योङ्हाङ्को अध्यक्षतामा संघीय लिम्बुवान मञ्च, नेपालको युवा संगठन संघीय युवा मञ्च वडा कमिटी गठन भएको छ । शुक्रवार सम्पन्न भेलाले उपाध्यक्षमा पुजा माङ्युङ, सचिवमा अनिश योङ्हाङ,...

कार्तिक २ गतेदेखि ६ गतेसम्म बिर्तामोड बन्द

झापा। झापाको बिर्तामोड नगरपालिकाको कार्यालय कार्तिक २ गतेदेखि कार्तिक ६ गतेसम्म बन्द हुने भएको छ । कोरोना सङ्क्रमण दिनानुदिन बढ्दै गएको कारण बिर्तामोड नगरपालिकाले कार्यालयबाट प्रदान गरिदैँ आएका सेवाहरु बन्द गर्ने निर्णय गरेको नगरप्रमुख ध्रुवकुमार...

दमकको कञ्चनजंघाले ल्यायो सेवामुखी कार्यक्रम

दमक/ झापा दमक-८ मा मुख्य कार्यालय रहेकोे कञ्चनजंघा बहुउद्धेश्यीय सहकारी संस्थाले यस अघि शुरु गरेको २० औं बार्षिक साधारण सभामा सेवामुखी कार्यक्रम  ल्याएकाे छ । साधारण सभामा सदस्यहरुको गणपुरक संख्याको उपस्थिती पूरा भएपछि औपचारिक कार्यक्रम...

;