स्थानीय समाचार

दमकमा एकदिन अघि पछि बाबु छोराको मृत्यु !

दमक। झापाको दमकमा बाबुछोराको चाैविस घण्टा अघिपछि मृत्युभएको छ । दमक २ निवासी आरवी थापा र उनका बुबाको एकदिन अघिपछि मृत्युभएको हो । दमकका सामाजिक व्यक्तित्व साथै दमक जेसीजका पूर्व अध्यक्ष समेत रहेका औषधी व्यवसायी...

दमक नगरपालिका साेमबारदेखि पुनः वन्द, दशै पछि मात्र खुल्ने

दमक । झापाको दमक नगरपालिका साेमबारदेखि फेरि तीन दिनका लागि वन्द भएको छ । नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुमा कोरोना भाइरस संक्रमण भएपछि नगरपालिका आजदेखि कार्तिक ६ गतेसम्मका लागि वन्द भएको हो । नगरपालिकाका उपसचिव दिनेशकुमार...

दमकका मेयर दम्पत्तिकाे स्वास्थ्यमा सुधार

दमक। झापाको दमक नगरपालिकाका मेयर दम्पतीको स्वास्थ्यमा सुधार हुँदै गएको नगरपालिकाले जनाएकाे छ । मेयर रोमनाथ ओलीको स्वास्थ्य सामान्य बन्दै गएको छ भने उनकी पत्नी लिला (दिलमाया)लाई अहिले नर्मल वार्डमा सारिएको छ । न्युरो अस्पतालमा...

समाजवादी नयाँ शक्ति युवा, महिला समायोजन

धनकुटा/ तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरण भएपछि उसको भातृ संगठन युवा र महिला संगठन पनि समायोजन हुने क्रम जारी छ। दुबै पार्टीको युवा र महिलाको धनकुटा जिल्लाको समायोजन कार्तिक २ गते...

जिल्ला प्रशासन झापाद्धारा राती ८ बजेदेखि निषेधाज्ञा, राती हिड्न प्रतिबन्ध

दमक/ दशैं शुरु भएको र जिल्लामा कोभिड १९ को संक्रमण समेत फैलिँदै गएको निष्कर्षसहित जिल्ला प्रशासन कार्यालय झापाले अाजबाट कोजाग्रत पूर्णिमा सम्म बेलुकी ८ देखि बिहान ५ बजेको समयमा निषेधाज्ञा जारी गरेको छ । प्रशासन...

;