स्थानीय समाचार

हाङ्पाङ् ताप्लेजुङमा लिम्बुवानको टोल समिति गठन

फुङ्लिङ्। आठराई त्रिवेणी ३ हाङ्पाङ्मा संघीय लिम्बुवान मञ्च नेपाल खुवा टोल समिति कुमार मावोहाङकाे अध्यक्षतामा २३ सदस्यीय समिति गठन भएको छ । संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला समिति ताप्लेजुङकाे घरदैलो कार्यक्रम अन्तर्गत साविक हाङ्पाङ् ५,...

शिवसताक्षीमा लिम्बुवान भोलेन्टियर्स गठन

शिवसताक्षी। झापा, शिवसताक्षीमा संघीय लिम्बुवान मञ्च, नेपाल अन्तर्गत लिम्बुवान भोलेन्टियर्स (एल.भी.) नगर कमाण्ड गठन भएको छ । कार्यक्रमका प्रमुख अतिथि मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्द्वारा निर्वाचित कमाण्डरहरुलाई मञ्चको विधान र भोलेन्टियर्सको विनियम अनुसार कमाण्डरहरुलाई सफत...

भिम केरुङको ‘रातो भुइँ’ सार्वजनिक

दमक। झापाकाे कमल गाउँपालिका वडा नम्बर ७ गेउरिया निवासी भीम केरुङद्धारा लिखित ‘रातो भुइँ’ ؙ पुस्तक बुधबार एक कार्यक्रम बिच सार्वजनिक गरिएको छ । नेपाली समाज र राजनीतिलाई समेटेर लेखक केरुङले तयार गरेको पुस्तकको बुधबार...

दमकका २६ सहित झापामा ६४ जनामा कोरोना संक्रमण

दमक। दमकका २६ सहित झापामा मंगलबार थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार ३४ महिला र ३० पुरूषमा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेहरूमा भद्रपुरका ९ जना,...

लिम्बुवान नौ जिल्लामा सक्रिय हुँदै, आन्दोलनको रुपमा क्रियासिल सदस्य बाढ्दै

दमक। विगत ढेड दशक देखि निरन्तर आन्दोलनरत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १०+१ प्रान्तहरुको मध्ये संघीय लिम्बुवान मञ्च अरुण पूर्वको नौ जिल्लामा सक्रिय भएको छ । सोमबार झापाको बुद्धशान्तीमा पार्टीको क्रियशिल बितरणसँगै अन्तरक्रिया कार्यक्रम गरेको छ...

;