स्थानीय समाचार

जसपा र कांग्रेस परित्याग गरि नेकपामा प्रवेश

माङसेबुङ। इलामकाे माङसेबुङ गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) र नेपाली कांग्रेस परित्याग गरि नेकपा प्रवेश गरेकाे छ । विना सर्त स्वइच्छाले पार्टी परित्याग गरि नेकपा प्रवेश गरेकाे पार्टी स्राेतले जनाएकाे छ । नेपाल कम्युनिष्ट पार्टी...

सरकार विरुद्ध जसपा सम्बद्ध युवासंघकाे बिरोध प्रदर्शन

झापा । सरकारको बिरुद्धमा प्रधानमन्त्रीको गृहजिल्ला झापामा व्यापक बिरोध प्रदर्शन भएको छ । जनता समाजवादी पार्टी नेपाल सम्बद्व युवा संगठन (समाजवादी युवा संघ, राष्ट्रिय युवा संघ) झापा जिल्ला कमिटीकाे आयाेजनामा पार्टी एकताको सन्देश प्रवाह गर्दै...

जसपा निकट युवाको मोटरसाइकल र्याली विवादित

दमक। पूर्व सङ्घीय समाजवादी फोरम निकट समाजवादी युवा फोरम झापा र नयाँ शक्तिनिकट युवा शक्ति नेपाल झापाले असोज २२ गते हुने भनिएको झापा जिल्लाव्यापी मोटरसाइकल र्यालीमा आफूहरुको संलग्नता नरहने जनाएको छ । जसपा निकट युवा...

सुनिहाङ्मा मृत्यु प्रकरण : चारै आरोपी धरौटी बुझाएर तारेखमा रिहा

धरान । धरान ११ की सुनिहाङ्मा लिम्बुको मृत्यु प्रकरणमा पक्राउ परेका ससुरा सहित ४ जना धरौटी बुझाएर बुधवार तारेखमा रिहा भएका छन् । जिल्ला अदालत सुनसरीमा थुनछेक बहस पछि आज ५ नम्बर इजलासका न्यायाधीश प्रकाश श्रेष्ठको...

माङसेबुङका एक जनामा काेराेना संक्रमण पुष्टि

माङसेबुङ । इलामकाे माङसेबुङ गाउँपालिका वडा नं. ५ का एक पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बुधबार इलाम जिल्लामा एक जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । संक्रमितकाे...