स्थानीय समाचार

चुलाचुली कुमाले खोलामा पक्की पुलको शिलान्यास

चुलाचुली। इलामको चुलाचुली गाउँपालिका वडा नं. को कुमाले खोलामा पक्की पुल बन्ने भएको छ । गाउँपालिकाको समन्वय र १ नम्बर प्रदेश सरकारको आर्थिक सहयोगमा सो पुल निर्माण हुन लागेको सो वार्डका अध्यक्ष पूर्ण लावतीले बताए...

शहीद ’माङ्तोक’को स्मृति दिवसमा रक्तदान

बिर्तामोड। लिम्बुवानका आधुनिककालका प्रथम राष्ट्रिय शहीद राजकुमार आङ्देम्बे ‘माङ्तोक’को १३औ स्मृति दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । संघीय लिम्बुवान मञ्च, नेपाल बिर्तामोड नगर समितिकाे अायाेजनामा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएकाे हाे ।...

राष्ट्रिय शहिद माङ्तोकको शालिक अनावरण

चुलाचुली। राष्ट्रिय शहिद राजकुमार आङ्देम्बे ‘माङ्तोक’को पूर्णकदको शालिक इलामको चुलाचुली १, कमल तेह्रौं माङ्तोक स्मृति दिवसको अवसरमा आज अनावरण गरिएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’द्वारा...

फाल्गुनन्द साकोसको ९ औं साधारणसभा सम्पन्न

दमक । दमक ६ स्थित लिङदेन मार्गमा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले कोरोना संक्रमणको असरलाई मध्यनजर गरेर यस बर्षको ९ औं बार्षिक साधारणसभा एक साता लगाएर सम्पन्न गरेको छ । ५...

दमक नगर प्रमुख ओलीसहित एक वडाध्यक्षलाई संक्रमण

दमक । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीसहित दमकका एक वडाध्यक्षमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज आएको पिसिआर परीक्षणको रिपोर्टमा नगर प्रमुख ओली र दमक १० का वार्ड अध्यक्ष बोधराज न्यौपानेमा समेत संक्रमण देखिएको...