स्थानीय समाचार

दमक नगरपालिका र वडा कार्यालयहरु चार दिनका लागि बन्द, मेयरलाई कोरोनाको आशंका

दमक/ झापाको दमक नगरपालिका कार्यालय र वडा कार्यालयहरु भोली २० असोजदेखि ४ दिनका लागि बन्द गरिएका छन । नगरपालिकाका पदाधिकारीलाई समेत कोरोना संक्रमण देखिएपछि कन्ट्रयाक ट्रेसिङ तयार गर्नुपर्ने भएकाले नगरपालिका कार्यालय र वडा कार्यालयहरु चार...

झापाको दमकबाट ब्राउनसुगर कारोबार गर्ने एक महिला पक्राउ

झापा । झापाको दमकबाट प्रतिबन्धित लागु औषध ब्राउनसुगरको कारोबार गर्ने एक महिला पक्राउ परेकी छन् । आज बिहान ११ः३० बजे दमक नगरपालिका वडा नं ९ दिपज्योति उराउ टोल बस्ने ३० वर्षीया रुपा चौधरी भण्डारीलाई प्रहरीले पक्राउ...

राजेश पायल राई र सुनिता थेगिमको ‘कार्तिके शाल्पा’ सार्वजनिक (भिडियो सहित)

माङसेबुङ । चर्चित गायक राजेश पायल राई र लोकप्रिय गायिका सुनिता थेगिमको आवाजमा सजिएको रोमान्सले भरिपुर्ण पुर्वेली लोक गीत ‘कार्तिके शाल्पा’ लिप्सिङ भिडियो सार्वजनिक मगरिएको छ । गीतकार नवराज कोयु राईको शव्दभावहरुमा संगीतकार अनिल कोयु राईको...

युवा मञ्चको सांगठनिक तथा राजनैतिक प्रशिक्षण सम्पन्न

फेदेन। संघीय युवा मञ्च जिल्ला कार्य समिति पाँचथरद्वारा आयाेजित एकदिने सांगठनिक तथा राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम आइतबार फेदेन बजार स्थित चुम्लुङ्हिमको सभाहलमा सम्पन्न भएकाे हाे । प्रशिक्षण कार्यक्रमलाइ बौद्धिक युवा नेता...

झापामा १ जना पत्रकारसहित थप १९ जनामा कोरोना पुष्टि

झापा।  झापामा आज आइतबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईका अनुसार  ६ महिला र १३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा बिर्तामोड...