स्थानीय समाचार

नेकपा र कांग्रेस पार्टी परित्याग गरि लिम्बुवानमा प्रवेश, टाेल सिमित गठन

ताप्लेजुङ। नेकपा र कंग्रेस पार्टी परित्याग गरि १७ जना संघीय लिम्बुवान मञ्चमा आज ताप्लेजुङ् जिल्ला कार्य समितिको जनजागरण कार्यक्रम अन्तर्गत आज मेरिङ्देन गाउँपालिका वडा नं. २, साविक थिङ्लाबु गा.वि.स.वडा नं. ७ स्थित अन्लोङ्मादेन टोलबाट प्रवेश...

कमलका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठलाई उत्कृष्ट निजामती पुरस्कार

 कमल। झापाको कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ उत्कृष्ट निजामती सेवा पुरस्कारबाट पुरस्कृत हुने भएका छन् । निजामती कर्मचारी दिवसका अवसरमा उत्कृष्ट निजामती सेवा पुरस्कारबाट प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठसहित १० जनालाई पुरस्कृत गर्न लागिएको...

दमक जेसीजको आजदेखि जेसीज सप्ताह शुरु

दमक,२२ भदौ । दमक जेसीजको आजदेखि जेसीज सप्ताह–२०७७ शुरु भएको छ । दमक जेसीज ४० औ स्थापना दिवससहित आफनो सप्ताह कार्यक्रम औपचारिक रुपमा शुरु गरिएको हो । जेसीज सप्ताहका अवसरमा आजदेखि भदौ २४ गतेसम्म कोभिड संक्रमणका...

मैवाखोलामा नेकपाको लाल किल्ला तोड्दै लिम्बुवान मञ्चको वडा समिति गठन

ताप्लेजुङ। कोरोना कहरको बावजुत पनि यतिबेला ताप्लेजुङका क्रियाशील राजनीतिक दलहरु पार्टी संगठन विस्तार र राजनैतिक क्रियाकलपामा सक्रिय देखिएका छन् । सत्तापक्ष नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसले तिव्र प्रतिस्पर्धा गरि आफ्नो संगठन विस्तार गरिरहेकै बेला...

पोक्लाबाङ् यक माङगेन्ना लुङधुङको सचिवालय बैठक सम्पन्न

तेह्रथुम। फेदाप पोक्लाबाङर फेदाप स्थित ऐतिहासिक पोक्लाबाङ यक (गढी) लगायत फेदापका अन्य ऐतिहासिक सांस्कृतिक, मुन्धुमी महत्त्व बोकेका स्थल तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण र संम्वर्दन गर्ने उदेस्यले गत भाद्र ६ गते अनलाइन जिट्सी जुम भेला बाट...