स्थानीय समाचार

संविधान पुर्नलेखनको माग गर्दै लिम्बुवानले कालो झण्डा देखायो

शिवसताक्षी। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रान्तीय मञ्च संघीय लिम्बुवान मञ्च, नेपाल झापा जिल्ला समितिको आयोजनामा झापाको दुधेमा संविधान पुर्नलेखनको माग राख्दै कालो झण्डा देखाएर विरोध गरेको छ । हरेक बर्ष असोज ३ लाई कालो दिनको...

पान्थरका चार राजनैतिक दलद्वारा विभेदकारी संविधान भन्दै निकाले प्रेसविज्ञप्ति

पाँचथर। वि.स. २०७२ असोज ३ गते नेपाल सरकारले जारी गरेको संविधान लाई पान्थरको विभिन्न राजनीतिक दलका पार्टीहरु ले विभेदकारी संविधान, पहिचान विरोधी संविधान भनेर संयुक्त प्रेस विज्ञप्ति मार्फत सम्पूर्ण पान्थरवासिहरुमा सुचिकृत गरेका छन्। संविधान संशोधन...

विपन्नहरुलाई नि:शुल्क मास्क बाँड्दै दमककी उपमेयर

दमक/ दमक नगरपालिकाकी उपमेयर गीता पौडेल अधिकारीले कोरोना संक्रमणबाट बच्न सहयोग पुरयाउने उद्धेश्यले नगरमा रहेका विपन्नहरुका लागि नि:शुल्क मास्क प्रदान गरेकी छिन । आजबाट शुरु भएको निशुल्क मास्क वितरणको शुरुवात दमकको ३ नम्बर वडाबाट भएको...

मोरङ पथरीशनिश्चरेमा दुई सय युवा नेकपामा प्रवेश

मोरङ । मोरङको पथरी शनिश्चरे-८ मा नेपाली कांग्रेस लगायत विभिन्न पार्टी परित्याग गरी करिव दुई सय युवाहरु नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रबेश गरेका छन । नव प्रवेशी युवाहरुलाई आज पार्टी सम्बद्द युवा संगठन राष्ट्रिय...

शिवसताक्षीमा लकडाउन हट्यो, बजारमा चहलपहल बढ्यो

झिलझिले। झापाको शिवसताक्षीमा जारी एक महिने लकडाउन शुक्रबारदेखि खुलेको छ । शिवसताक्षी नगरपालिकाको शुक्रबार बसेको बोर्ड बैठकले नगरका साप्ताहिक बजार अर्को निर्णय नहुञ्जेल सम्मका लागि बन्द गर्ने निर्णयलाई यथावत गर्दे अन्य स्थायी व्यवसाय भने खुल्ला...