स्थानीय समाचार

शिवसताक्षीबाट लिम्बुवानको क्रियाशिल सदस्यता वितरण प्रारम्भ

झिलझिले । विगत १५ बर्ष देखि निरन्तर संघीयता, पहिचान र आत्मानिर्णय अधिकार सहितको संघीय नेपाल निर्माण गर्न लागिरहेको संघीय लोकतान्त्रिक राष्ट्रिय आबद्ध संघीय लिम्बुवान मञ्च, नेपाल झापा जिल्ला कार्य समितिले आगामी बर्ष हुन गईरहेको राष्ट्रिय...

दमकमा २ जना स्वास्थ्यकर्मी सहित थप १४ जनामा कोरोना संक्रमण पुष्टि

झापा। झापाको दमकमा आज मंगलबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्य सहायक कुवेर भट्टराईका अनुसार ६ महिला सहित ८ पुरुषमा संक्रमण पुष्टि भएको हो। कोरोना पुष्टि हुनेमा दमक अस्पतालका...

लुङ्धुङ् टोलको तेस्रो बार्षिक साधारणसभा सम्पन्न

-मुसाहाङ् अम्याङ्सा दमक। झापाको दमक न.पा. १ को लुङ्धुङ् टोल विकास संस्थाको तेस्रो बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाको कार्यालय परिसरमा दमक वडा नं. १ का वडाध्यक्ष तारा प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न...

फाल्गुनन्द शाकोसको प्रतिवेदन सार्वजनिक

दमक । दमक ६ स्थित लिङदेन मार्गमा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले ९ औ बार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ । सञ्चारकर्मीहरुको उपस्थितिमा आज विहान एक कार्यक्रम गरि आसन्न...

दमकमा श्रीमानको २५ लाख सम्पत्ति लिएर श्रीमती प्रेमीसंग फरार

दमक। झापाको दमक–१ स्थित हवल्दार चौकका राजु न्यौपानेसँग विवाह गरेकी एक महिलाले २५ लाख बराबरको सम्पत्ति लिएर प्रेमीसंग फरार भएकी छिन । गत असार १५ गते राजीखुसी विवाह गरेकी २४ वर्षीया तारा बाँस्तोला (न्यौपाने) ले...