स्थानीय समाचार

दमकमा एउटै वडामा ६ जनामा काेराना पुष्टि, नपा लेखा शाखा बन्द

दमक/झापाको दमक ५ मा  एकैदिन समुदायका एक पुरुष ५ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाका क्वारेन्टाइन व्यवस्थापन समितिका सचिव कुबेर भट्टराईका अनुसार दमकमा थपिएका सबै वडा नं ५ का हुन् । दमक नगरमा...

सुनिता थेगिमको आवाजमा ‘कावेली खोला’ सार्वजनिक (भिडियो सहित)

माङसेबुङ । पछिल्लो समय एकपछि अर्को चर्चित गीत गाएर चर्चा बटुली रहेका लोकप्रिय गायिका सुनिता थेगिमको सुमधुर आवजमा सजिएको मर्मस्पर्शी लोक भाकाको गीत ‘कावेली खोला’ भिडियो सार्वजनिक गरिएको छ । गीतकार लक्ष्मी काम्बाङको शव्दभावहरुमा संगीतकार कृष्ण...

साँस्कृतिक अतिक्रमण रोक्न अभियान्ताहरु संगठित

(पाँचथर) पछिल्लो समय पाँचथरबाट सुरु भएको साँस्कृतिक पुनर्जागरण अभियानलाई मूर्त रुप दिन आन्दोलनको प्रारुप निर्माण भएको छ । याक्थुङ (लिम्बू) जातिको संस्कृतिमाथि जारी अतिक्रमणलाई रोक्न र अप्रभंसित भएका विभिन्न मुन्धुमिक, ऐतिहासिक गाउँ–ठाउँको मौलिक नाम पुनस्र्थापित...

चुलाचुली स्थित रतुवा खोलामा एक वृद्धको शव फेला

इलाम । इलामको चुलाचुली ५ चपेटी स्थित रतुवा खोलामा एक बृद्ध मृत फेला परेका छन् । बुकुवासिंचाई नहरको मुहान देखि अन्दाजी ५० मिटर तल खोलामा आज विहान वृद्धको शव फेला परेको हो । उक्त स्थानमा...

दमकमा थप ८ जनामा कोरोना

झापा, भदाै ३१ झापाको दमकमा आज थप ८ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये ७ जना पुरुष र एक जना महिला छन् । दमक नगर क्वारेन्टाइन व्यवस्थापन समितिका सचिव कुवेर भटटराईका अनुसार दमक...