स्थानीय समाचार

दमकमा थप ५ जनामा कोराना संक्रमण पुष्टि, जेसीसबाट १०० थान किट प्रदान

दमक। झापाको दमकमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबै स्वास्थ्यकर्मी र फ्रन्ट्लाइनमा काम गर्नेहरू रहेको बताएको छ । दमकमा पछिल्लो समयमा कोरोना सङ्क्रमण समुदायमा फैलोदो अवस्थामा रहेको छ । लामो लकडाउन...

नेकपा र नेपाली कांग्रेस परित्याग गरि लिम्बुवान मञ्चमा प्रवेश

ताप्लीजोङ्। ताप्लीजोङ्को सिन्धोलुङ मैवाथुम गाउँपालिका वडा नं. २ लुङतरङ पाङभे लेक्वा यकका ३६ जना नेकपा र नेपाली कांग्रेस पार्टी परित्याग गरि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च नेपाल प्रबेश भएको छन् । मञ्चका...

लिम्बु विद्यार्थी मञ्चद्वारा मृगौला पिडित लावतीलाई सहयोग

दमक।  दुवै मृगौला खराब भइ उपचार गराइरहेकी सानुसा लावतीलाई लिम्बू विद्यार्थी मञ्चले सहयोग रकम हस्तान्तरण गरेको छ । मञ्चका केन्द्रीय अध्यक्ष दिपा लक्सम सहितको टोलि दमक पुगि लावतीलाई ५४ हजार पाँच सय ६० रुपैयाँ सहयोग...

पहिरोमा पुरिएका दुई लिम्बुवान कार्यकर्ताको आज अन्त्येष्टी

सिरीजंघा। अविरल वर्षाका कारण ताप्लेजुङको सिरीजंगा गाउँपालिका–४ तेल्लोकको नागदेवा लघुजलविद्युत् आयोजनाको पावर हाउसमा झरेको पहिरोमा परी दुई जनाको दुईजनाको निधन भएको छ । मृतक संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालका सिरीजङ्गा ४...

नेकपा र कांग्रेस पार्टी परित्याग गरि लिम्बुवानमा प्रवेश, टाेल सिमित गठन

ताप्लेजुङ। नेकपा र कंग्रेस पार्टी परित्याग गरि १७ जना संघीय लिम्बुवान मञ्चमा आज ताप्लेजुङ् जिल्ला कार्य समितिको जनजागरण कार्यक्रम अन्तर्गत आज मेरिङ्देन गाउँपालिका वडा नं. २, साविक थिङ्लाबु गा.वि.स.वडा नं. ७ स्थित अन्लोङ्मादेन टोलबाट प्रवेश...