स्थानीय समाचार

छथरमा लिम्बुवान मञ्चको टोल समिति गठन

छथर,तेह्रथुम।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च, नेपालको छथर गाउँपालिका वडा नं ६ स्थित जोडीसल्ला टोलमा सामाजिक दुरी कायम गर्दै प्रकाश मगरको अध्यक्षतामा १३ सदस्यीय टोल समिति गठन भएको छ । समितिको सचिवमा अनिल बराइली...

दमकमा थप ९ जनामा कोरोना संक्रमण

दमक। झापाको  दमकमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दमक नगरपालिकाको क्वारेन्टाइन ब्यवस्थापन समिति सचिव कुवेर भट्टराईका अनुसार यसअघि संक्रमण देखिएकाहरुको कन्टयाक्ट ट्रेसिङका आधारमा स्वाब परीक्षण गर्दा २ जना क्वारिइन्टेनमा बसेका र...

छथर गाउपालिकाद्धारा पत्रकार प्रकाश पाक्साँवा सम्मानित

तेह्रथुम/ छथर गाउपालिकाले पत्रकार प्रकाश पाक्साँवालाई सम्मान गरेको छ । ग्रामिण क्षेत्रमा रहेर पत्रकारिताको माध्यमद्धारा गाउपालिकाका हरेक सकरात्मक क्रियाकलापहरुलाई बिभिन्न संचारमा संप्रेषण गरेर समृद्ध छथरका निम्ती अतुलनिय योगदान दिएको ठहर गर्दै पत्रकार पाक्साँवालाई गाउपालिकाले सम्मान...

राना मगर हङकङको महावाणिज्य दुतमा नियुक्त

दमक/  झापाका प्रमुख जिल्ला अधिकारी उदय राना मगर हङकङको महावाणिज्य दुतमा नियुक्त भएका छन् । मन्त्री परिषदको १४ भाद्रमा बसेको बैठकले रानालाई महावाणिज्यदुत नियुक्त गर्ने निर्णय गरेको जनाइएको छ । उनी नेपाल सरकार सहसचिव हुन्...

सहारा नेपालको नेतृत्व चयन ,अध्यक्षमा पुनः गिरी

       अध्यक्षाः भरतकुमार गिरी   चारपाने ,१५ भदौ । सामाजिक रुपान्तरण र विकासका लागि मुलुकमै ख्याति कमाएको गैरसरकारी संस्था १ नं. प्रदेशकाे गहना सहारा नेपालको नेतृत्व चयन भएको छ । २३औं बार्षिक साधारणसभा...