स्थानीय समाचार

दमकमा थप ५ जनामा कोरोना संक्रमण, कमलमा ६ जना थपिए

दमक । झापाको दमक नगरपालिकाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  आज आएको रिपार्टमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । दमक नगरपालिका क्वारेन्टिन व्यवस्थापन समितिका सदस्यसचिब कुबेरप्रसाद भट्टराईका अनुसार एक...

विर्तामाेडले बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक, १ अर्ब १५ करोड बढी बजेट विनियाेजन

विर्तामाेड । झापाकाे विर्तामाेड नगरपालिकाको आर्थिक वर्ष ०७७/०७८ को बार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको छ । नगर प्रमुख ध्रुबकुमार शिवाकोटीको अध्यक्षता साथै प्रदेश १ सदस्य एकराज कार्कीकाे प्रमुख आतिथ्यतामा सम्पन्न सार्वजनिक कार्यकममा ...

अहिलेसम्म तेह्रथुममा कोरोनाबाट २७ जना संक्रमित

तेह्रथुम/जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जिल्लामा अहिले सम्म जम्मा २७ जना संक्रमित भएका र १७ जना निकोभएको जनाएको छ । भदौ १८ गते एक विज्ञप्ती प्रकाशित गरि प्रशासनले सोही कुरा जनाएको हो । यसै गरि विज्ञप्तीमा...

स्थानिय सरकारलाई आदिवासीको खबरदारी

शिवसताक्षी। आदिमकालिन आदिवासी समाधिस्थलको संरक्षण गरौ भन्दै आदिवासी समाधिस्थल संरक्षण समितिले विहिबार डुँडामारीमा कोरोना कहरका बीच पनि खबरदारी सभा गरेको छ । शिवसताक्षी ८ र १ डुँडामारी धरामपुर सडकखण्ड उत्तरमा रहेको आदिवासीहरुको चिहान बिकास निमार्णको...

चुलाचुलीमा एकल महिला र अति विपन्न २ परिवारलाई घर हस्तान्तरण

                            तस्वीरः सञ्जय राईकाे फेसबुकबाट चुलाचुली।इलामको दक्षिणमा रहेको चुलाचुली गाउँपालिकाले उदाहरणीय कार्यहरु निरन्तर गरिरहेको छ । संसार कोरोना कहरमा रोमल्लिरहेता पनि यस...