स्थानीय समाचार

चुलाचुलीमा अर्नाखाडी गोल्डकप हुने

चुलाुचली, १५ साउन । चुलाचुली २ अर्नाखाडीमा ‘अर्नाखाडी गोल्डकप २०७९’ हुने भएको छ । अर्नाखाडीस्थित युवा समूहको आयोजनामा यहि साउन २१ गतेबाट २८ गतेसम्म खेल संचालन गरिने पत्रकार सेम्मलेनमा जनाइएको छ । अर्नाखाडीका युवाहरुको सक्रियतामा...

दमक नगरमा गतिरोध अन्त्य: आर्थिक बर्ष ०७९/०८० को बजेट पारित

दमक नगरपालिकामा जारी गतिरोध अन्त्य भएको छ । सत्ता गठबन्धनबाट निर्वाचित नगर प्रमुख र उपप्रमुखसहित प्रतिपक्षी दल एमालेका जनप्रतिनिधिहरुबीच आपसी सहमति भएसँगै बुधबार दमक नगरपालिकाको ११ औं नगरसभाले बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ...

विक्रमको निर्देशनमा ‘देउराली वनमा’ पुर्वेली लोक भाकाको गीतको भिडियो सार्वजनिक

दमक, ४ असार । रंगकर्मी तथा निर्देशक बिक्रम फागो वनेमको निर्देशनमा पुर्वेली लोक भाकामा सजिएको गीत ‘देउराली वनमा’ सार्वजनिक गरिएको छ । गीतकार, संगीतकार तथा गायक यादन सेर्मा नुनाम लिम्बूको शब्द, गायक तथा संगीतकार बि.बि....

शुक्रबारेमा सिसेक्पा तङ्नाम मनाइयो

तेह्रथुम, २ साउन । सिसेक्पा तङनाम येलेतङबे ५०८२ साउने सक्रान्ती २०७९ आज राष्ट्रिय चाड रूपमा आज छथरको सुक्रबारेमा सम्मन्न भएको छ। किरात याक्थुङ चुम्लुङ तेह्रथुम, किरात याक्थुङ चुम्लुङ छथरको आयोजना तथा लिम्बुभाषा तथा सास्कृतिक बिकास...

मुन्धुमी मिथक नाटक ‘सिमिक्वा’को आज अन्तिम मञ्चन हुँदै

दमक, ३२ असार । दमकस्थित कदम थिएटरमा असार २७ गते देखि प्रदर्शन हुँदै भईरहेको किरात धर्मग्रन्थ मुन्धुममा वर्णित सिमिक्वा (सिबिउ) चरीको पुराकथामा आधारित नाटक ‘सिमिक्वा’ को आज अन्तिम मञ्चन हुँदैछ । ढुङ्गे युगमा एक जंगलको...