स्थानीय समाचार

दमकमा भूमि आयोगको जिल्ला सम्पर्क कार्यालय स्थापना

दमक, १६ जेठ । झापाको दमकमा भुमी आयोग जिल्ला समिति झापाको सम्पर्क कार्यालय स्थापना भएको छ । दमक नगरपालिका कार्यालय परिसरमा नगरपालिका र आयोगको समन्वय तथा सहकार्यमा भुमिहिन तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी प्रमाण पूर्जा...

झापाका बजार रात्रिकालीन बनाउँन माग

दमक, १६ जेठ / झापाका प्रमुख व्यावसायिक केन्द्र बिर्तामोड र दमकमा रात्रिकालीन व्यवसाय सञ्चालनको वातावरण बनाउनुपर्ने माग उठ्न थालेको छ । सुरक्षालगायतका कारणले साँझ नपर्दै बजार बन्द गर्दै आएका व्यवसायीले कम्तीमा पनि राति १० बजेसम्म व्यापार...

मोटरसाइकलसहित पाँचथरका दुई युवक पक्राउ

दमक/ दमकबाट चोरिएका मोटरसाइकलसहित दुई जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । १३ जेठको बिहान २ बजे दमक ६ स्थित नेपालीरिका होटलमा पार्किङ गरि राखिएको सुमन खडकाको नाममा दर्ता रहेको मोटरसाइकल चोरी गरेर लगेको अवस्थामा पाँचथर...

चौविसेमा ‘लिम्बु आदिवासी समुदायको समाधिस्थलको वर्तमान अवस्था’ बारे छलफल

चौविसे, धनकुटा, १५ जेठ । धनकुटाको चौविसेगाउँपालिकामा ‘लिम्बू आदिवासी समुदायको समाधिस्थलको वर्तमान’ अवस्था बारे छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ । आइतबार चौविसस्थित राजारानीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमिति...

दमक नगरका निर्वाचत थापाद्वारा उपमेयर लगायत निर्वाचित जनप्रतिनिधिलाई सफतग्रहण

लिम्बुवानखबर, जेष्ठ १५ । दमक नगरका नवनिर्वाचित मेयर राम थापाले उपमेयर रेगिना भट्राई प्रसाई लगायत १० वटै वडाका जनप्रतिनिधिहरुलाई शफतग्रहण गराई गराएका छन् । सोमबार ९ गते दमक नगरपालिकाको सभाहलमा एक कार्यक्रम बिच भव्य रुपमा...