स्थानीय समाचार

लिम्बुवान मञ्चको फालेलुङ ७ को वडा कार्यालय उदघाटन

पाँचथर, १० चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल फालेलुङ गाउँपालिका वडा नं. ७ को वडा पार्टी कार्यालय उद्घाटन सम्पन्न भएको छ । बिहिवार वडा ७ स्थित सिदेनमा स्थापना गरिएको हो...

गोर्खाब्वाइज क्लब रुपन्देही दमक गोल्डकपको क्वारटफाइनलमा प्रवेश

दमक, १० चैत । गोर्खाब्वाइज क्लब रुपन्देही झापाको दमकमा जारी दमक गोल्डकपको क्वारटफाइनलमा प्रवेश गरेको छ । दमकस्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा भएको बिहीबारको खेलमा दुर्गापुर सन्डे क्लब कालाकातालाई ५–० गोलअन्तरले पराजित गर्दै गोर्खाब्वाइजले...

बाग्मती यूथ क्लब क्वाटरफाइनलमा प्रवेश

दमक, ९ वैशाख । बागमती युथ क्लब सर्लाही झापाको दमकमा जारी दमक गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । आयोजक दमक–११ लाई १–० गोल अन्तरले पराजित गर्दै बागमतीले क्वाटर फाइनलको यात्र तय गरेको हो ।...

झापा निर्वाचन आयोगमा ३६ दल दर्ता

झापा, ८ चैत । जिल्ला निर्वाचन कार्यालय झापामा आसन्न स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि ३६ वटा दल दर्ता भएका छन् । कार्यालयका सूचना अधिकारी प्रेम न्यौपानेका अनुसार छ वटा राष्ट्रिय दल र ३० अन्य...

सहकारीले स्थापना दिवसमा रक्तदान कार्यक्रम गर्ने

दमक, ८ चैत–विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले ११औं स्थापना दिवस मनाउने भएको छ । दमक–६ वरपिपल चौकमा अवस्थित विश्वासिाले बचत तथा ऋण सहकारी संस्थाले यहि शनिबार वरपिपल चौकमा स्थापना दिवस मनाउने भएको हो ।...