स्थानीय समाचार

पर्यटन प्रवर्द्धन गर्न ‘ऐनापोखरी महोत्सव’ शुरूः १० दिन चल्ने

दमक, २ फाल्गुन । अधिकभन्दा अधिक आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले चुलाचुली गाउँपालिका ३ र ४ मा अवस्थित ऐनापोखरीमा महोत्सव आयोजना गरिएको छ । दशदिनसम्म जारी रहने महोत्सवको बिहीबार विशेष कार्यक्रममा चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र...

दिपेन्द्र शिखर इलामले चुम्याे ‘पवित्रहाङमा गोल्ड कप २०८१’ काे उपाधी

दमक, २ फाल्गुन । १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि दिपेन्द्र शिखर फुटबल क्लव इलामले चुमेको छ । इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज शुक्रबार सम्पन्न फाइनल खेलमा कनकाई...

किरात याक्थुङ चुम्लुङ पथरी अध्यक्षमा गणाेश थक्लुङ

दमक, २० माघ । किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरे नगर समिति मोरङको चौथो सम्मेलनबाट गणेश थक्लुङ लिम्बू सर्बसहमत अध्यक्ष निर्वाचित भएका छन् । शनिबार सिरिजङ्गा स्मृति धार्मिक वनमा भएको सम्मेलनबाट उपाध्यक्षमा  धनप्रसाद साँबा लिम्बू, सचिव सुरज...

फाेनिज झापाकाे अध्यक्षमा अर्जुन राजवंशीः पुराना पत्रकार बिष्णु सुब्बा पुरस्कृत

दमक, १९ माघ । शनिबार झापाको बिर्तासिटीसेन्टर स्थित साई पार्टी प्यालेसमा भएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा जिल्लाको सातौ अधिबेशनबाट अर्जुन राजवंशीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा...

दमक उद्याेग वाणिज्य संघकाे ३३औं बार्षिक साधारण सभाबाट पत्रकार राई सम्मानित

दमक, १९ माघ/ झापा दमकस्थित दमक उद्योग वाणिज्य संघले ३३औं बार्षिक साधारण सभाको अवसरमा दमकका अग्रज व्यवसायीहरुसहित एक जना पत्रकार सम्मानित भएका छन् । संघले आज शुक्रबार आफ्नै सभाकक्षमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १...