स्थानीय समाचार

आठराईत्रिवेणी ३ को लिम्बुवान अध्यक्षमा राजेन्द्र यक्सो निर्वाचित

ताप्लेजुङ, १४ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मन्च, नेपाल ताप्लेजुङको आठराईत्रिबेणी ३ को वडा अधिवेशन सम्पन्न भएको छ । शुक्रबार त्रिवेणीस्थित हाङ्पाङमा आयोजित वडा अधिवेशनबाट राजेन्द्र यक्सोको अध्यक्षतामा समिति गठन...

मेरिङदेनमा लिम्बुवानको टोल समिति गठन, पार्टी परित्याग गरि लिम्बुवानमा प्रवेश

ताप्लेजुङ, १२ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल ताप्लेजुङले घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ । विभिन्न पार्टीहरु परित्याग गरि ३० भन्दा धेरैजना मेरिङदेन २ सान्थाक्राबाट लिम्बुवान मञ्चमा प्रवेश गरेका...

ताप्लेजुङ जिल्ला निर्वाचन क्षेत्र ‘क’ मा लिम्बुवानको तदर्थ समिति गठन

ताप्लेजुङ, १२ फागुन । संघीय लोतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल ताप्लेजुङ जिल्ला निर्वाचन ‘क’ को क्षेत्रीय तदर्थ समिति गठन भएको छ । मञ्चका प्रान्तीय उपाध्यक्ष इन्दीरा मेन्याङ्बोको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमले...

चुलाचुलीमा लिम्बुवान मञ्चद्वारा ३ वटा वडाको अधिवेशन संयुक्त रुपमा सम्पन्न

चुलाचुली, ११ फागुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको लिम्बुवान प्रान्तीय मञ्च, नेपाल चुलाचुली गाउँपालिकाले वडा अधिवेशनलाई तिव्रता दिएको छ । चुलाचुली पालिकाले मञ्चका संघीय सह–सचिव चौकीदार तामाङको प्रमुख आतिथ्यतामा चुलाचुली ३, ४ र ५...

ताप्लेजुङको वार्डवार्डमा लिम्बुवान पुग्दै, मेरिङदेन १ को अध्यक्षमा देउमान ओख्राबु चयन

ताप्लेजुङ्, १० फागुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल जिल्ला कार्य समिति ताप्लेजुङकाे अगुवाईमा जिल्लाका सबै वार्डवार्डमा घरदैलौं कार्यक्रम निरन्तर गरिरहेको छ । मंगलबार मेरिङदेन १ थिङलाबुमा देउमान ओख्राबुको अध्यक्षतामा...