स्थानीय समाचार

दमकमा मोतिविन्दु भएका ५३ जनाको निःशुल्क शल्यक्रिया

दमक, १५ फागुन । मोतिविन्दु भएका ५३ जनाको दमक ६ स्थित मेची नेत्रालयले निःशुल्क शल्यक्रिया गरेको छ । मातृका आई फाउण्डेसन काठमाडौंसँगको सहकार्यमा नेत्रालयले शनिबार दमक र आसपास क्षेत्रका बिरामीहरुको लागि निःशुल्क शल्यक्रिया गरेको हो...

दमकका ६ जना श्रष्टा नगद सहित सम्मानित

दमक, १४ फाल्गुन । झापाको दमकमा आयोजित एक कार्यक्रमबाट आज विभिन्न विधा साहित्य, कला र सँस्कृति क्षेत्रमा उत्कृष्ट कार्य गर्ने ६ जना श्रष्टालाई नगद सहित सम्मान गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा. डा....

अग्रज पत्रकार सुब्बा पुरस्कृत हुँदै

दमक । दमकमा झण्डै अढाई दशकदेखि क्रियाशील पत्रकार यज्ञराज आङदेम्बे (बिष्णु सुब्बा)लाई दमकका मोवाइल व्यवसायीहरुले पुरस्कृत गर्ने भएका छन । व्यवसायीहरुको छाता संगठन दमक मोबाइल व्यवसायी संघले स्थापना गरेको पत्रकार प्रोत्साहन पुरस्कार सुब्बालाई प्रदान गर्ने...

दमक र कमलको महासंघ समन्वय परिषदको कार्यकाल सकियोः अधिवेशन अझै हुन सकेन

लिम्बुवानखबर, १४ फाल्गुन । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद दमक नगर र कमल गाउँपालिकाको कार्यकाल सकिएपनि नियमित अधिबेशन हुन सकेको छैन । विधानत तीन बर्षे पदावधिको कार्यकाल सकिएपनि नियमित अधिबेशन गर्न आनाकानी गरिआएको जातीय...

आठराईत्रिवेणी ३ को लिम्बुवान अध्यक्षमा राजेन्द्र यक्सो निर्वाचित

ताप्लेजुङ, १४ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मन्च, नेपाल ताप्लेजुङको आठराईत्रिबेणी ३ को वडा अधिवेशन सम्पन्न भएको छ । शुक्रबार त्रिवेणीस्थित हाङ्पाङमा आयोजित वडा अधिवेशनबाट राजेन्द्र यक्सोको अध्यक्षतामा समिति गठन...