माङसेबुङ पालिकाले लोककल्याणकारी विज्ञापन दिने
इलाम, १८ फाल्गुन । माङसेबुङ गाउँपालिकाले स्थानीय सञ्चार माध्यमहरुलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने भएको छ । माङसेबुङ गाउँपालिकाको स्थानीय राजपत्रमा गत फागुन ४ गते प्रकाशित स्थानीय सञ्चार माध्यममा लोककल्याणकारी सूचना प्रकाशन तथा प्रशारण कार्यविधि २०७८...




