स्थानीय समाचार

समाजवादी प्रेस संगठन झापा अध्यक्षमा राई

बिर्तामोड, २५ माघ । समाजवादी प्रेस संगठन झापाको अध्यक्षमा अनिलदेव राई चयन भएका छन् । मंगलबार विर्तामोडमा सम्पन्न जिल्ला भेलाले राईको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो । संगठनको उपाध्यक्षमा दिलिप थापा,...

थाले दृष्टिबिहीनले आफै चप्पल उद्योग सञ्चालन गर्न

दमक, २० माघ । झापाको दमकमा रहेका दृष्टि विहीनहरु स्वावलम्बी बन्न थालेका छन् । दमक नगरपालिकाको ३ लाख रुपयाँ सहयोगमा चप्पल बनाउने मेशिन खरिद गरी चप्पल निर्माण गर्न थालेको उनीहरुले बताएका छन् । आज एक...

फन्डले सबै विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्ने

काकड्भिटटा,२० माघ । बेलायतको फोक्सटन नगरपालिकाका पूर्वकाउन्सिलर धनकिरण गुरुङले मेचीनगर नगरपालिकामा रहेका सबै सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिदिने भएका छन् । मेचीनगर वडा नं १० काँकडभिट्टा निवासी उनले नगरका सवै सामुदायिक विद्यालयको शैक्षिक विकासका लागि...

इन्द्रेणी तालमा सिमसार दिवस मनाईयो

दमक, १९ माघ । विश्व सिमसार दिवसको अवसर पारेर बुधबार दमक १०स्थित इन्द्रेणी ताल परिसरमा वृक्षरोपण सहित सिमसार दिवस मनाइएको छ । दमक नगरपालिकाको सहयोग तथा इन्द्रेणी ताल सिमसार निर्माण तथा रेखदेख समितिको आयोजनामा वृक्षरोपणका...

धरान ८ मा दलित मुक्ति मञ्च गठन

धरान, सुनसरी । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय दलित मुक्ति मञ्च धरान ८ को वडा समिति गठन भएको छ । मंगलबार धरान ८ मा आयोजित एक कार्यक्रममा अनिल विश्वकर्माको अध्यक्षतामा समिति गठन भएको हो...

;