फालेलुङमा लिम्बुवानको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पाँचथर, २९ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपाल फालेलुङ ७ वडा कार्य समितिको आयोजनामा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार मञ्चका संघीय सह–सचिव तथा पान्थर क्षेत्र का संयोजक...




