स्थानीय समाचार

साङ्वा वंश उत्थान संघ केन्द्रीय समितिको प्रथम साधारणसभा सम्पन्न

साङ्वा वंश उत्थान संघ केन्द्रीय कार्य समितिको प्रथम साधारण सभा तेह्रथुमको छथरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दिल साङ्वाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साङ्वा वंश उत्थान संघ झापा, धनकुटा, पाँचथर समितिका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता...

भिसी प्रतिष्ठानको अध्यक्षमा मोहनमाङ थेवे निर्वाचित

दमक, १० पुष । दमक–६ स्थित किरात युमा माङ्गहिम तथा क्या. भिसी राम बहादुर बेघा लिम्बू प्रतिष्ठानको तेस्रो अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले मोहनमाङ थेवेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।...

महासंघ झापाको ३३औं स्थापना दिवसको अवसरमा अन्तरक्रिया

विर्तामोड । झापाको पत्रकारितालाई जिम्मेवार र जवाफदेही बनाउन सबै एक जुट हुनुपर्नेमा जोड दिइएको छ । पछिल्लो समय पत्रकारिता क्षेत्रमा विकृति बढेको भन्दै अग्रज पत्रकारहरुले चिन्ता ब्यक्त गरेका थिए । नेपाल पत्रकार महासंघ झापाले आयोजना...

दमक उद्योग वाणिज्य संघको ३०औं बार्षिक साधारण सम्पन्न

दमक, ९ पुष । दमकस्थित दमक उद्योग वाणिज्य संघको ३० औं बार्षिक साधारण सभा सम्पन भएको छ । उक्त सभाको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । संघले बर्षेनी प्रदान गर्दै आएको...

चासोक तङनाममा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

मिक्लाजुङ, ७ पुष । मिक्लाजुङ ४ स्थित सिलामसाक्मा चौकमा येले तङवे ५०८१ को अवसरमा बृहत चासोक तङनाम साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । किरात याक्थुम चुम्लुङ मिक्लाजुङ ४ को आयोजनामा सिलामसाकमा चोक डाङडुङेमा बृहत सांगीतिक...