स्थानीय समाचार

लिम्बुवान मञ्चको वडा कार्यालय उद्घाटन

शिवसताक्षी, ७ फागुन । संघीय लिम्बुवान प्रान्तीय, मञ्च शिवसताक्षी वडा नं. १ समितिले कार्यालय औपचारिक रुपमा संचालनमा ल्याएको छ । शिवसताक्षी धरमपुरस्थित फुलबारी चोकमा मञ्चका प्रान्तीय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङले रिवीन काटेर शनिबार कार्यालय उद्घाटन गरेसँगै...

दमक १ मा व्याडमिन्टन प्रतियोगिता हुने

दमक, ३ फागुन । झापाको दमक १ स्थित तिलुङ्छा चाम्लिङ राई कभर्ड हलमा खुल्ला व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । कभर्ड हलको उद्घाटनका अवसर ‘डम्बरसिंह, पध्माश्वरी, पूर्णिमा तिलुङ्छा चाम्लिङ राई स्मृति व्याडमिन्टन प्रतियोगिता’ हुने भएको...

पालिकाले विपन्न सबै दीर्घरोगीको निःशुल्क स्वास्थ्य बीमा

झापा, २ फागुन । झापा गाउँपालिकाले मधुमेह र उच्च रक्तचापका सबै विपन्न दीर्घरोगीलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । गतवर्ष नै गाउँका दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गर्ने सोचाइ बनाइएकामा त्योभन्दा स्वास्थ्य बीमा नै...

कालिका सामुदायिक बनमा गणतान्त्रिक मोर्चाको उम्मेद्वारी घोषणा

मेचीनगर, १ फागुन । मेचीनगर साविक धाइनस्थित कालिका सामुदायिक बन उपभोक्ता समिति निर्वाचनमा होमिएको छ । शुक्रबार ४ वटा राजनैतिक दलहरुको संघीय गणतान्त्रिक मोर्चाले कार्यसमितिमा प्यानलनै खडा गरेर निर्वाचनमा होमिएको हो । नेकपा माओवादी, नेकपा...

कमल ६ र बुद्धशान्ती ४ मा लिम्बुवानको समिति गठन

दमक, २९ माघ । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल झापा जिल्ला अन्तर्गत विभिन्न वार्डहरुमा संगठन विस्तार तिव्र पारिएको छ । शनिबार कमल गाउँपालिका स्थित वडा नं. ६ मा सुवास साँवाको अध्यक्षतामा वडा समिति गठन भएको...

;